सिटिजन लाइफ इन्स्योरेन्सद्वारा नेफ्स्कून कर्मचारी चौधरीलाई बीमा रकम भुक्तानी 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा नेफ्स्कून कर्मचारी चौधरीलाई बीमा रकम भुक्तानी 

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गम्भीर बिरामी भई हाल उपचाररत नेफ्स्कून कर्मचारी अनित चौधरीलाई बीमा सुविधा बापतको रकम उपलब्ध गराएको छ । कम्पनीको जीवन सारथी बीमा योजनामा आबद्ध उनलाई  गम्भीर बिमारी सुविधा बापतको रकम उपलब्ध गराइएको कम्पनीले जनाएको छ । । नेफ्स्कूनमा प्राविधिक सहायक चौधरी गत दुई महिनादेखि मस्तिष्क घातको समस्याका कारण उपचाररत छन् ।

इन्स्युरेन्स कम्पनीका प्रतिनिधिहरुले चौधरीको निवासमै पुगेर बीमा सुविधा बापतको ४ लाख रुपैयाँको चेक उपलब्ध गराएका हुन् । नेफ्स्कूनले गत आर्थिक बर्षदेखि सबै कर्मचारीहरुलाई जीवन सारथी बीमा योजनामा सहभागी गराएको हो । ४ लाख रुपैयाँ बराबरको जीवन सारथी बीमा योजना अन्तर्गत कम्पनीले २१ वटा गम्भीर रोगको उपचारका लागि बिमा सुविधा उपलब्ध गराएको छ । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप