काठमाडौं । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा चन्द्र बहादुर शाही नियुक्त हुनुभएको छ । नेपालको संविधानको धारा २६८ को उपधारा ९ बमोजिम उहाँ मन्त्री नियुक्त हुनुभएको हो । मन्त्री शाहीलाई मंगलबार साँझ प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
१ दिन अगाडि
१ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
६ दिन अगाडि
६ दिन अगाडि
७ दिन अगाडि
३ दिन अगाडि
१ दिन अगाडि
३ दिन अगाडि
१ दिन अगाडि
३ दिन अगाडि
११ दिन अगाडि
१० दिन अगाडि
९ दिन अगाडि