सदस्य संघ संस्थाहरुसँग नेफ्स्कूनद्वारा वृहत अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
 सदस्य संघ संस्थाहरुसँग नेफ्स्कूनद्वारा वृहत अन्तरक्रिया

काठमाडौं । सहकारीका समसामायिक विषयहरु सम्बन्धमा काठमाडौं कलंकी आसपासमा सञ्चालित सहकारीहरुसँग वृहत अन्तरक्रिया सञ्चालन भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) कलंकी फिल्ड कार्यालयको आयोजनामा सम्पन्न अन्तरक्रिया कार्यक्रम कलंकी फिल्ड कार्यालय ब्यवस्थापन उपसमिति सदस्य केशव राज पौडेलको अध्यक्षता र नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुको प्रमुखत्वमा भएको थियो । 

कार्यक्रममा कलंकी फिल्ड कार्यालय ब्यवस्थापन उपसमिति सदस्यहरु, नेफस्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, संघका सहायक कार्यकारी अधिकृत एवम् व्यवसाय विभाग प्रमुख दुर्गा प्रसाद ढकाल, काठमाडौं जिल्ला बचत संघका लेखा सुपरिवेक्षण समिति संयोजक सुबास घिमिरे लगायत विभिन्न ६५ वटा बचत तथा ऋण सहकारी संस्थाबाट गरी ७५ जनाको उपस्थिति रहेको थियो । 

सहकारीका समसामयिक सवालहरु र नेफ्स्कूनको सेवा तथा व्यवसाय सम्बन्धमा संघका विभागीय प्रमुख दुर्गा प्रसाद ढकालले सहजीकरण गर्नुभएको थियो । 

कार्यक्रमका प्रमुख व्यक्ति दिपक पनेरु र नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत पोखरेलले सहकारी अभियानमा पछिल्लो समय छिटपुट रुपमा देखिएका समस्या, समस्याका कारण, समाधानका उपाय साथै बचत तथा ऋण सहकारी अभियानको शुद्धीकरण र सुदृढीकरणका लागि नेफ्स्कूनले चालेको पहलकदमीका सन्दर्भमा विस्तृत चर्चा गर्नुभएको थियो । 

अन्तरक्रियाका क्रममा सहभागीहरुबाट उठेका जिज्ञासाहरुको संम्बोधन विभागीय प्रमुख दुर्गा प्रसाद ढकालले गर्नुभएको थियो । 

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

८ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

९ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

११ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप