सिन्धुलीको फिक्कल गाउँपालिकामा सञ्चालित सहकारीहरुका लागि कोपोमिस तालिम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिन्धुलीको फिक्कल गाउँपालिकामा सञ्चालित सहकारीहरुका लागि कोपोमिस तालिम

काठमाडौं । आधारशिला कार्यक्रम अन्तर्गत भाद्र २६ र २७ गते सिन्धुलीको फिक्कल गाउँपालिकामा सहकारीहरुका लागि कोपोमिस तालिम सञ्चालन गरिएको छ ।

 नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले स्थानीय तहको मातहतमा रहेका, ग्रामिण र दुर्गम क्षेत्रमा सञ्चालित सबै प्रकृतिका सहकारीहरुलाई लक्षित गरी सुरु गरेको आधारशिला कार्यक्रम अन्तर्गत सहकारीको जागरण र विकासको द्वितीय चरणमा कोपोमिस तालिम प्रदान गरिएको हो ।

नेफ्स्कूनकी कार्यक्रम अधिकृत रिता सुवेदी र बरिष्ठ सहायक मनोहर आचार्यको सहजीकरणमा सम्पन्न तालिममा विभिन्न प्रकृतिका १५ सहकारीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

तालिममा १५ सहकारीको इमेल ठेगाना निर्माण गर्नेदेखि प्रत्येकसँग प्रत्यक्ष अभिमुखीकरण मार्फत कोपोमिसमा समष्टिगत डाटा प्रविष्टि गर्न सिकाइएको थियो । 

भर्खरै
शुभश्री साकोसमा स्क्यान कार्यक्रमबारे अभिमुखीकरण

१५ घण्टा अगाडि

साहारा साकोसको २१औं साधारण सभा सम्पन्न
साहारा साकोसको २१औं साधारण सभा सम्पन्न

१ दिन अगाडि

एक्सेस ब्राण्ड र अन्तर्राष्ट्रिय नेतृत्वमा नेफ्स्कूनको उपलब्धि : साकोस अभियानका विविध विषयमा सञ्चारकर्मीसँग अन्तरक्रिया
एक्सेस ब्राण्ड र अन्तर्राष्ट्रिय नेतृत्वमा नेफ्स्कूनको उपलब्धि : साकोस अभियानका विविध विषयमा सञ्चारक...

२ दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

रसुवा बाढीपीडितका लागि ACUES कार्यशालाका सहभागीको सहयोग

हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 

३ दिन अगाडि

सिन्धुसागर साकोस र पागा महिला साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

५ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

लोकप्रिय
हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 
हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

२२ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

१४ दिन अगाडि

पाठकबाट थप