ललितपुर जिल्ला बचत संघको २८औं वार्षिक साधारणसभाबाट पुनः बजगाईको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ललितपुर जिल्ला बचत संघको २८औं वार्षिक साधारणसभाबाट पुनः बजगाईको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित

ललितपुर । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मा रामहरि बजगाई पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको छ । 

बचत संघको भाद्र २७ गते सोमबार भएको निर्वाचन सहितको को २८औं वार्षिक साधारणसभाले पुनः रामहरि बजगाईंको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित गरेको हो । 

संघमा रामहरि बजगाई र नरेन्द्र महर्जनबीचको दुई प्यानलबीच निर्वाचन प्रतिस्पर्धा भएको थियो । अध्यक्ष पदमा निर्वाचित बजगाईले २२५ मत ल्याउनुभएको थियो भने उहाँका प्रतिष्पर्धी नरेन्द्र महर्जनले १३३ मत ल्याउनुभएको थियो ।

निर्वाचनले रामहरि बजगाईं प्यानलबाट १५ जना, सचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका श्यामकृष्ण महर्जन  र नरेन्द्र महर्जनको प्यानलबाट २ जना गरी १८ जना विजयी गरेको छ । 

समितिको बरिष्ठ उपाध्यक्षमा करुणारन्त बज्राचार्य, उपाध्यक्षमा लक्ष्मी शाक्य, कोषाध्यक्षमा बसन्त मालि, लेखा सुपरिवेक्षण समितिको संयोजकमा सानुकाजी महर्जन, लेखा समितिको सदस्यमा कान्छा बज्राचार्य र लक्ष्मी श्रेष्ठ निर्वाचित भएका छन् भने संचालक समितिको सदस्यमा १० जना निर्वाचित भएका छन् ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१५ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप