सदस्य सेवा साकोसको ११औं बार्षिक साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्य सेवा साकोसको ११औं बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । काठमाडौंको कोटेश्वरमा मुख्य कार्यालय रहेको सदस्य सेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११आंै बार्षिक साधारणसभा कात्तिक ५ गते, शनिबार सम्पन्न भएको छ । 

साधारणसभाको उद्घाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । 

साधारणसभामा काठमाडौं जिल्ला सहकाी संघका अध्यक्ष ज्ञान बहादुर तामाङ, नेपाल सरकारका पूर्व सचिव विनोद केसीको विशेष आतिथ्यता रहेको थियो । 

साधारणसभालाई सम्बोधन गर्दै नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सहकारीले अव बचत तथा ऋणमा मात्र सीमित नभई समाजको विकासमा योजनाबद्ध रुपमा अगाडि बढ्नुपर्ने बताउनुभयो । सदस्यलाई आयआर्जन र उद्यमशिलता विकासमा जोड्न प्रेरित गर्नुपर्ने, योगदानमा आधारित सदस्य राहत कार्यक्रम, नीति, विधि र प्रविधिलाई प्रथामिकता दिई सञ्चालन गर्नुपर्ने बताउनुभयो । 

सहकारी नीति, विधि र प्रविधिलाई अंगिकार गरी सञ्चालन गरिएमा संस्था कहिले पनि दुर्घटनामा नपर्ने भन्दै अध्यक्ष पौड्यालले सदस्य सेवा साकोस सदस्यहरुको सेवामै केन्द्रीत रहेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले सुशासित साकोस सञ्चालनमा कुनै समस्य आइपरे नेफ्स्कून हरवखत सहयोग गर्न प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो । 

१ हजार ७ सय शेयर सदस्यहरुमाझ वित्तीय तथा अन्य सेवा उपलब्ध गराउँदै आएको सदस्य सेवा साकोसको कुल वासलात १ अर्ब ४१ लाख रहेको छ । साकोसले रु. ७१ करोड बचत संकलन र रु. ७६ करोड सदस्यहरुमा ऋण लगानी गर्न सफल भएको छ ।  

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

५ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

८ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

९ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

११ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप