जनउत्थान साकोसको १७औं बार्षिक साधारणसभा सम्पन्न, सदस्यलाई १६ प्रतिशत लाभांश प्रस्ताव पारित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनउत्थान साकोसको १७औं बार्षिक साधारणसभा सम्पन्न, सदस्यलाई १६ प्रतिशत लाभांश प्रस्ताव पारित

रुपन्देही । जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड, रुपन्देहीको १७ औं साधारणसभा शनिबार कोटिहवामा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष ज्ञानु पौड्यालको अध्यक्षता तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ३८ हजार शेयर सदस्यको प्रतिनिधित्व गर्दै १८० जना सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अध्यक्ष ज्ञानु पौड्यालले संस्थाको प्रगति र आगामी योजनाको बारेमा जानकारी दिदै अहिले केही सहकारीहरुले शेयर सदस्यहरुको बचत फिर्ता नगर्ने जस्ता समाचारहरु सार्वजनिक भइरहँदा सहकारीहरुलाई गरिने विश्वास चुनौतिको विषय भएको बताउनुभयो । उहाँले सहकारीमा विश्वाससहित बचत गर्न र सहज रुपमा ऋण लगानी गर्न जनउत्थान प्रतिबद्ध रहेको बताउनुभयो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले महिलाले नेतृत्व गरेको सहकारीले देशमै ठलो नाम कमाएको र महिलाको जीवनस्तर सुधार्न ठूलो योगदान गरेकोप्रति खुसी व्यक्त गर्नुभयो । उहाँले महिला हरेक क्षेत्रमा जागरुक हुँदै अगाडि बढ्नुपर्ने बताउनुभयो ।

त्यस्तै तिलोत्तमा नगरपालिका उपप्रमुख जगेश्वरदेवी चौधरीले यस क्षेत्रको पहिचान बनाउने गरी कार्य गरेको जनउत्थानले सबै बर्गको लागि सारथी बनेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, सिद्धार्थ नगरपालिकाका पूर्व नगरप्रमख हरि प्रसाद अधिकारी  लगायतले सहकारीले समाजमा गरेका राम्रा कामहरुको प्रशंसा गर्नुभयो । 

साधारण सभामा लुम्बिनी खबर पत्रिकाका सम्पादक कमल रायमाझीलाई यस वर्षको जनउत्थान पत्रकारिता पुरस्कार–२०७९ प्रदान गरिएको छ ।

भर्खरै
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

४ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

४ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

५ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

६ दिन अगाडि

लोकप्रिय
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

३१ दिन अगाडि

पाठकबाट थप