नवनियुक्त सहकारी सचिव दुवाडीलाई नेफ्स्कूनद्वारा  स्वागत
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नवनियुक्त सहकारी सचिव दुवाडीलाई नेफ्स्कूनद्वारा  स्वागत

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका नवनियुक्त सचिव गोकर्णमणि दुवाडीलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ । आज मन्त्रालयमा आयोजित एक संक्षिप्त भेटघाटका क्रममा नेफ्स्कूनका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकाल, कोषाध्यक्ष दिपक पनेरु र प्रमुख व्यवस्थापक सञ्जयराज तिमिल्सीनाले सचिव दुवाडीलाई बचत तथा ऋण सहकारी अभियानको तर्फबाट हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना प्रदान गर्नुभएको हो । 

सो अवसरमा संक्षिप्त कुराकानी गर्दै सचिव दुवाडीले सहकारीले आफ्ना मुल्य, सिद्धान्त र सहकारी ऐन कानुनको पालनामा विशेष जोड दिनुपर्ने बताउनुभयो । एका दुई सहकारीमा देखिएको समस्याका कारण आम सदस्यहरुको विश्वासमा संकट देखिएको हुँदा सहकारीका विद्यमान समस्या निर्मुल पार्नेगरि आमसदस्यको विश्वास आर्जन गर्ने वातावरण निर्माण गर्न अभियान, सरकार र सम्पूर्ण सरोकारवाला पक्ष एक भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको औल्याउनुभयो । 

भेटका क्रममा नेफ्स्कूनका कार्यवाहक अध्यक्ष ढकालले बचत तथा ऋण सहकारी अभियान र नेफ्स्कूनको गतिविधिबारे संक्षिप्त जानकारी गराउनुभएको थियो । 

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

८ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

९ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

११ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप