नेफ्स्कूनको बार्षिक नीति तथा कार्यक्रम एवं कर्मचारी क्षमता अभिमुखीकरण सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको बार्षिक नीति तथा कार्यक्रम एवं कर्मचारी क्षमता अभिमुखीकरण सञ्चालन

भक्तपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सम्बन्धी अभिमुखीकरण एवं क्षमता विकास तालिम भक्तपुरमा बिहीवारदेखि सञ्चालन भएको छ । 

संघको ३ सय १५औं सञ्चालक समिति बैठकले गरेको निर्णय अनुरुप आ.व. ०८०/०८१ को नीति, कार्यक्रम तथा बजेट सम्बन्धी अभिमुखीकरण र व्यवस्थापकीय क्षमता विकास सम्बन्धी तालिम प्रदान गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना भएको हो । 

नेफ्स्कूनका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्नुभएको कार्यक्रममा संघका सञ्चालक जिवसराज खड्काले शुभकामना मन्तव्य र लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटाले मार्गनिर्देशनात्मक अभिव्यक्ति दिनुभएको थियो । 

कार्यक्रममा संघका व्यवस्थापन प्रमुख, विभागीय प्रमुखहरु लगायत सदस्य सेवा कार्यालयका प्रमुखहरु र व्यवसाय विभाग एवं वित्त तथा समान्य सञ्चालन विभागका अधिकृत स्तरका कर्मचारीहरुको सहभागिता रहेको छ । कार्यक्रम ३ दिनसम्म सञ्चालन हुनेछ । 

भर्खरै
शुभश्री साकोसमा स्क्यान कार्यक्रमबारे अभिमुखीकरण

२ दिन अगाडि

साहारा साकोसको २१औं साधारण सभा सम्पन्न
साहारा साकोसको २१औं साधारण सभा सम्पन्न

२ दिन अगाडि

एक्सेस ब्राण्ड र अन्तर्राष्ट्रिय नेतृत्वमा नेफ्स्कूनको उपलब्धि : साकोस अभियानका विविध विषयमा सञ्चारकर्मीसँग अन्तरक्रिया
एक्सेस ब्राण्ड र अन्तर्राष्ट्रिय नेतृत्वमा नेफ्स्कूनको उपलब्धि : साकोस अभियानका विविध विषयमा सञ्चारक...

२ दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

रसुवा बाढीपीडितका लागि ACUES कार्यशालाका सहभागीको सहयोग

हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 

४ दिन अगाडि

सिन्धुसागर साकोस र पागा महिला साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

६ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

लोकप्रिय
हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 
हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

२३ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

१५ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

पाठकबाट थप