पूर्वी पहाडी जिल्लामा सदस्यसँग नेफ्स्कून अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पूर्वी पहाडी जिल्लामा सदस्यसँग नेफ्स्कून अन्तरक्रिया

कोशी प्रदेश । पूर्वी पहाडी जिल्ला धनकुटा र भोजपुरमा सञ्चालित सहकारी प्रतिनिधिहरुबीच नेफ्स्कून अन्तरक्रिया सम्पन्न भएको छ ।  कार्यक्रम नेफ्स्कूनका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेफ्स्कून सञ्चालक एवम् सुनसरी सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक गोमा नेपालको उपस्थितिमा भएको थियो । श्रावण ८ गते धनकुटामा आयोजित सहकारी अभियानका समसामयिक विषय लक्षित अन्तरक्रिया कार्यक्रममा जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष खगेन्द्र सुवेदी, तेह्रथुमका अध्यक्ष छत्रप्रसाद रिमाल लगायत २७ जना सहकारी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । त्यसैगरि श्रावण ९ गते भोजपुर बजारमा सञ्चालित अन्तरक्रिया कार्यक्रममा जिल्ला बचत संघ भोजपुरका अध्यक्ष भरत ताम्राकार लगायत १९ जना सहकारी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

नेफ्स्कूनका कार्यवाहक अध्यक्ष ढकालले साकोस र नेफ्स्कूनको सामिप्यतालाई कसरी अझै नजिक बनाउनु सकिन्छ सो बारे सुझाव दिन अनुरोध गर्नु हुदै दुबै जिल्लाका सबै साकोसहरुले अभियानमा सँगसँगै यात्रा गर्न सकेमा मात्र एकता बलियो हुने विचार व्यक्त गर्नु भयो । साकोसहरुलाई सुरक्षित र दिगो बनाउन गुणस्तर सुनिश्चितता कार्यक्रममा अनिवार्य सहभागी भई साकोसको जोखिम न्यूनीकरणमा लाग्न अनुरोध गर्नुभयो । उहाँले मन्तव्यको क्रममा अवको आवश्यकता नेतृत्वको साझा बुझाई सहितको ऐक्यवद्धता रहेको र सो को कार्यान्वयन साकोस अभियानबाट पूर्ण रुपमा हुनु पर्ने भएकोले सबैले कार्यान्वयन गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा नेफ्स्कूनकी सञ्चालक गोमा नेपालले साकोस अभियानमा हाल देखिएका समस्याहरुको चर्चा गर्दै साकोस अभियानमा भएका राम्रा विषय एवम् पक्षलाई सदस्य माझ पुर्याउनु पर्ने बताउदै नियामक निकायमा क्षमता विकासको आवश्यकता भएको र सो नेफ्स्कूनले विकास गरी कार्यान्वयनमा ल्याइसकेको आधारशिला कार्यक्रम धनकुटा र भोजपुर जिल्लाका सबै पालिकाहरुमा समन्वय गर्न समेत अनुरोध गर्नु भयो । उत्साजनक उपस्थितिको लागि साकोस अभियान कर्मीहरुलाई हार्दिक धन्यवाद एवम् थप सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

अन्तरक्रियामा सहभागी सहकारी प्रतिनिधिहरुले हालका समस्या, चुनौति र समाधानका उपायहरु बारे आ–आफ्नो अनुभव र सुझावहरु राख्नु भएको थियो ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

३ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

९ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१६ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप