महिला साकोस इटहरीको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महिला साकोस इटहरीको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

सुनसरी । महिला साकोस इटहरीको आयोजना तथा नेपाल परिवार नियोजन संघ, इटहरी शाखाको प्राबिधिक सहयोगमा महिलाहरुमा हुनसक्ने पाठेघरको मुखको क्यान्सर परिक्षण (VIA Test) तथा परिवार नियोजन बारे परामर्श सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर मंसिर २५ गते सञ्चालन गरिएको छ। ज्ञानोदय आधारभूत  विद्यालय, इटहरी १०, डुमरटोकाको प्राङ्गणमा संचालित शिविरमा ५४ जनालाई परिक्षणसहित आवश्यक औषधी निःशुल्क वितरण गरिएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप