सहकारीको ऋण समयमै नतिरे कानूनी कारबाही गरिने
इलामको देउमाई तथा सर्लाहीको गौडैता नगरपालिका
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीको ऋण समयमै नतिरे कानूनी कारबाही गरिने

काठमाडौं । स्थानीय तहहरुले सहकारीको ऋण समयमै चुक्ता नगरे कानूनी कारबाही गर्ने सूचना जारी गरेका छन् । पछिल्लो समय मुलुकभरका अधिकांश स्थानीय सरकारहरुले सहकारी संस्थाका ऋणी सदस्यहरुलाई समयमै ऋण तिर्न सूचना जारी गर्दै अन्यथा कालो सूची प्रकाशन गर्ने, बैंक खाता, जायजेथाको स्वामित्व हस्तान्तरण नामसारी वा बिक्री गर्न नपाउने तथा स्थानीय तहबाट उपलब्ध हुने सेवा सुविधाबाट वञ्चित गर्ने जस्ता कारबाही प्रक्रिया अघि बढाइने तर्फ सचेत तुल्याएका छन् ।

हालै कोशी प्रदेश अन्तर्गत इलामको देउमाई नगरपालिका तथा मधेश प्रदेशको सर्लाहीस्थित गौडैता नगरपालिकाले यस्तो सूचना जारी गरेका हुन् ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप