सहकारीको ऋण तिर्न विराटनगर महानगरपालिकाको सूचना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीको ऋण तिर्न विराटनगर महानगरपालिकाको सूचना

काठमाडौं । स्थानीय तहहरुले सहकारीको ऋण समयमै चुक्ता नगरे कानूनी कारबाही गर्ने सूचना जारी गरेका छन् । पछिल्लो समय मुलुकभरका अधिकांश स्थानीय सरकारहरुले सहकारी संस्थाका ऋणी सदस्यहरुलाई समयमै ऋण तिर्न सूचना जारी गर्दै अन्यथा कालो सूची प्रकाशन गर्ने, बैंक खाता, जायजेथाको स्वामित्व हस्तान्तरण नामसारी वा बिक्री गर्न नपाउने तथा स्थानीय तहबाट उपलब्ध हुने सेवा सुविधाबाट वञ्चित गर्ने जस्ता कारबाही प्रक्रिया अघि बढाइने तर्फ सचेत तुल्याएका छन् ।

विराटनगर महानगरपालिकाले पनि यस्तै सूचना जारी गरी सहकारीका ऋणी सदस्यहरुलाई समयमै ऋण चुक्ता गर्न आग्रह गर्दै अन्यथा कानूनी कारवाही अघि बढाउने जनाएको छ ।
 
भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

७ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

८ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१४ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

पाठकबाट थप