मोरङको कनकलक्ष्मी साकोसको पाँचौ स्थापना दिवसमा विभिन्न विधामा सम्मान 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मोरङको कनकलक्ष्मी साकोसको पाँचौ स्थापना दिवसमा विभिन्न विधामा सम्मान 

काठमाडौं । कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. सुन्दरहरैँचा, मोरङको पाँचौ स्थापना दिवस सुन्दरहरैचा–३, स्थित रणकाली मन्दिरको सामूदायिक भवनमा मिति २०८१ मंसिर १० गते संस्थाका अध्यक्ष नागेश पोखरेलको अध्यक्षता तथा कोशी प्रदेश सहकारी रजिष्ट्रार हरिबहादुर खत्रीको प्रमुख आतिथ्यमा संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, सल्लाहकार, उपसमितिहरू लगायत सेयर सदस्यज्यूहरूको सक्रिय सहभागितामा म्पिन्न भएको छ ।

उक्त कार्यक्रममा सहकारी अभियन्ता नेफ्स्कूनका पूर्व कोषाध्यक्ष केशवप्रसाद पोखरेललाई राष्ट्यि अभियन्ता तथा व्यक्तित्व पुरस्कारबाट सम्मानित गरिएको छ ।

यसैगरी, स्थापना दिवसमा साविक संस्थाका संस्थापक अध्यक्षहरू, ज्येष्ठतम सेयर सदस्यहरू, विद्यावारिधि गर्ने सेयर सदस्य, असल बचतकर्ता सेयर सदस्य, उत्कृष्ट ऋण कारोवार गर्ने सेयर सदस्यहरू, अधिक संरक्षित पूँजी फिर्ताकोष प्राप्त गर्ने सेयर सदस्यहरु, उत्कृष्ट बाल बचतकर्ता, अधिक रेमिट्यान्स कारोवार गर्ने सेयर सदस्यहरू, उत्कृष्ट लघुवित्त समूह, कक्षा ११ र १२ मा उत्कृष्ट अंक प्राप्त गर्ने सेयर सदस्य तथा सेयर सदस्यका छोराछोरीहरुलाई विधागत आधारमा सम्मान गरिएको थियो ।

भर्खरै
शुभश्री साकोसमा स्क्यान कार्यक्रमबारे अभिमुखीकरण

२ दिन अगाडि

साहारा साकोसको २१औं साधारण सभा सम्पन्न
साहारा साकोसको २१औं साधारण सभा सम्पन्न

२ दिन अगाडि

एक्सेस ब्राण्ड र अन्तर्राष्ट्रिय नेतृत्वमा नेफ्स्कूनको उपलब्धि : साकोस अभियानका विविध विषयमा सञ्चारकर्मीसँग अन्तरक्रिया
एक्सेस ब्राण्ड र अन्तर्राष्ट्रिय नेतृत्वमा नेफ्स्कूनको उपलब्धि : साकोस अभियानका विविध विषयमा सञ्चारक...

३ दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

रसुवा बाढीपीडितका लागि ACUES कार्यशालाका सहभागीको सहयोग

४ दिन अगाडि

हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 

सिन्धुसागर साकोस र पागा महिला साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

६ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

लोकप्रिय
हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 
हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

२३ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

१५ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

पाठकबाट थप