सर्वेश्वर साकोस र नव दीपज्योति महिला उत्थान साकोस स्क्यान कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सर्वेश्वर साकोस र नव दीपज्योति महिला उत्थान साकोस स्क्यान कार्यक्रममा आबद्ध

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले ल्याएको नियमीत निरिक्षण अनुगमन कार्यक्रम (स्क्यान) मा  भरतपुर महानगरपालिका  स्थित सर्वेश्वर बचत तथा ऋण सहकारी सस्थां लिमिटेड र काठमाडौं महानगरपालिका ७, मित्रपार्कमा रहेको नव दीपज्योति महिला उत्थान बचत तथा ऋण सहकारी सस्था लिमिटेड मंसिर ३ गते आबद्ध भएका छन् । 

चितवन । सर्वेश्वर साकोसका सञ्चालक सदस्य नर बहादुर बरामु,व्यवस्थापक बसुन्धरा बगाले र नेफ्स्कून चितवन सदस्य सेवा कार्यालयका बरिष्ठ सहायक केदारनाथ अधिकारी, सहायक सन्तोष अधिकारीको  रोहबरमा प्रथम पक्ष संघको तर्फबाट व्यवसाय अधिकृत यमकला सुवेदी र दोस्रो पक्ष साकोसको तर्फबाट अध्यक्ष  युवराज श्रेत्रीको हस्ताक्षरमा सम्झौता सम्पन्न भएको थियो । 

काठमाडौं । नेफ्स्कूनको स्क्यान कार्यक्रमले संस्थामा सृजना हुने  वित्तिय जोखिम ,कानुनी जोखिम, सञ्चालन तथा सुशासन जोखिम ,ऋण जोखिम, तरलता जोखिम र बजार जोखिम न्यूनिकरणमा योगदान  गर्नुको साथै सुरक्षित संस्थाको प्रात्याभूती हुनेमा नव दीपज्योति महिला उत्थानका अध्यक्ष हिरामाया लामाले बताउनु भयो । आवद्धता संगै  संस्थाको नियमित निरिक्षण अनुगमन कार्य पनि सम्पन्न भएको थियो । यस सन्दर्भमा संस्थाकी व्यवस्थापक  कमला लामाले  संस्था थप सुरक्षित, संस्थागत सुदृढीकरण र संरक्षणमा रहने बताउनु भयो, सुरक्षित संस्था निर्माण मा यस कार्यक्रमले थप टेवा मिल्ने बताउनु भएको थियो । अनुगमन तथा स्क्यान सम्झौता नेफ्स्कूनका अधिकृत सन्दिपराज ढकालबाट भएको थियो ।  

सहकारी ऐन, २०७४ को व्यवस्थामा भएका दफा २५, ९९ र १०३ को कार्यान्वयन,  सहकारीका सात सिद्धान्तहरू ,वचत तथा ऋण सहकारीका चार सिद्धान्तहरू , पहिलो र दोस्रो पक्षको विनियमको व्यवस्था , पहिलो र दोस्रो पक्षका नीति तथा कार्यक्रमहरूको नीतिगत तथा सैद्धान्तिक वातावरणमा वचत तथा ऋण सहकारीहरूको प्रवद्र्धन पहिलो र दोस्रो पक्षको आपसि सहयोग भएकोले विद्यमान जोखिम पहिचान एवम् व्यवस्थापन गरी सहकारी वित्त क्षेत्रमा उपलव्ध भएका नविनतम प्रविधिहरू उपयोग मार्फत निरन्तर प्रवद्र्धन, विकास र संरक्षण गर्दै क्षेत्रगत स्थायित्व सुनिश्चित गर्न सहकारी मर्म वमोजिम स्वनियमनको अभ्यास प्रवद्र्धनका लागि यो सम्झौता गरी कार्यान्वयन गरिएको हो ।
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप