किस्मत साकोसको स्क्यान सुपरिवेक्षण सम्पन्न:सुशासन र जोखिम न्यूनीकरणमा जोड 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
किस्मत साकोसको स्क्यान सुपरिवेक्षण सम्पन्न:सुशासन र जोखिम न्यूनीकरणमा जोड 

रामेछाप । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सहकारी संस्थाहरूको जोखिम न्यूनीकरण, सुशासन तथा दिगोपनामा अभिवृद्धिका लागि अघि बढाएको स्क्यान कार्यक्रम अन्तर्गत रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका वडा नं ३ रस्नालु स्थित किस्मत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थलगत सुपरिवेक्षण मंसिर ११ गते सम्पन्न भएको छ ।

सुपरिवेक्षणको उद्देश्य: स्क्यान कार्यक्रममा आवद्ध रहेको यस संस्थाको स्तरीकरणका लागि नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण गरिएको हो । सुपरिवेक्षणले संस्थाको समग्र आर्थिक अवस्था र उपलब्ध सेवा सुविधाको जाँच गर्नुका साथै निम्न मुख्य विषयहरूमा केन्द्रित रहेर कार्य गरेको थियो  ।

  • नेफ्स्कून एम आइ एस अद्यावधिकरण
  • प्रविधि व्यवस्थापन सम्बन्धमा
  •  वित्तीय व्यवस्थापन
  •  कार्यालय व्यवस्थापन 
  •  नियामकिय व्यवस्था परिपालना 
  •  लेखा व्यवस्थापन 

सुधार योजना र कार्यान्वयन प्रतिबद्धता: स्थलगत सुपरिवेक्षण सम्पन्न भएपश्चात् नेफ्स्कूनका कार्यक्रम अधिकृत सुमनराज घिमिरेले संस्थाको सञ्चालक समिति र व्यवस्थापन समक्ष सहजीकरण गरी छलफल गर्नुभएको थियो । सोही छलफलबाट संस्थाको सुधार योजना तयार गरी कार्यान्वयन गर्ने प्रतिबद्धता संस्था पक्षबाट व्यक्त भएको छ ।
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप