लोककल्याणकारी साकोसको प्रोवेसन कार्यक्रम अन्तर्गत अन्तिम परिक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लोककल्याणकारी साकोसको प्रोवेसन कार्यक्रम अन्तर्गत अन्तिम परिक्षण सम्पन्न

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) अन्तर्गत सञ्चालन हुने प्रोवेसन कार्यक्रम अन्तर्गत लोककल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड चितवनको अन्तिम परिक्षण मंसिर २१ गते सम्पन्न भएको छ।

अन्तिम परिक्षण वित्तीय सुशासन, संस्थागत व्यवस्थापन, पारदर्शिता र सदस्य‑हित संरक्षणका ५० भन्दा बढी मापदण्ड अनुसार मूल्यांकन गरिएको छ।

अन्तिम परिक्षणको जिम्मेवारी स्वतन्त्र अडिटिङ फर्म  P&B Associates लाई दिइएको थियो। नेफ्स्कूनका तर्फबाट सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकाल र कार्यक्रम अधिकृत शौभाग्य भट्टराईको उपस्थिती थियो । अन्तिम परिक्षणको परिणाम नेफ्स्कूनको ३४औँ वार्षिक साधारण सभामा सार्वजनिक गरिनेछ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप