गणेशस्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
गणेशस्थान  साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

चितवन । भरतपुर ११ चितवन स्थित गणेशस्थान बचत तथा ऋण सहकारी संस्था लि. को नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले स्थलगत सुपरिवेक्षण पौष १९ गते सम्पन्न गरेको छ । 

सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व र सदस्य हितको सुनिश्चितताका लागि सहकारी संस्थाहरुमा स्थलगत सुपरिवेक्षण प्रभावकारी रूपमा अघि बढाइएको हो । बचत, ऋण, लेखापरीक्षण, लगानी तथा आर्थिक कारोबारको वास्तविक स्थिति, सदस्यहरूले पाउनुपर्ने सेवा सुविधा, लाभांश तथा समावेशी सहभागिता, संस्थाभित्र सम्भावित त्रुटी, आर्थिक जोखिम र व्यवस्थापकीय सुधारका लागि सुझाव दिनु र संस्थाको निर्णय प्रक्रिया, नेतृत्वको पारदर्शिता, उत्तरदायित्व र सदस्य सहभागिता मूल्यांकन साथै प्रविधिमा आधारित सदस्य सुचना प्रणालीको अधिकतम प्रयोग मार्फत जोखिम विश्लेषण गरी जोखिम न्यूनिकरणका उपायको खोजि गर्नु सुपरिवेक्षणको उद्देश्य रहेको छ । 

नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिनाद्धारा भएको सुपरिवेक्षणमा संस्थाका सञ्चालक समिति, व्यवस्थापक र  व्यवस्थापन तहका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
विनियम, निति तथा आन्तरिक कार्यविधि, सम्पत्ति शुद्धिकरण निवारण नितिको नियामकिय निकायहरुबाट दिएको निर्देशनको परिपालना, भाखा नाघेको ऋण असुली, पूँजी पर्याप्तता अनुपात विश्लेषण लगायत समग्र वित्तीय अवस्था र सहकारीले उपलब्ध गराएको सेवा सुविधाको विषयमा छलफल गरी सुधार गर्ने योजना सहित सुपरिवेक्षकबाट दिएका सुझाबहरूलाई संस्थाको पृष्ठपोषण मानी सञ्चालक समितिको अर्को बैठकमा बृहत छलफल गरी कार्यान्वयनमा लैजाने निर्णय भएको छ ।

भर्खरै
दोलखामा व्यवसाय विकास सेवा (BDS) कार्यक्रम सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

१ दिन अगाडि

स्क्यान कार्यक्रममा आबद्ध हुने पहिलो सहकारी बन्यो अछामको चेतना साकोस

२ दिन अगाडि

“रणनीति व्यवसायिक योजना निर्माण” कार्यशाला चितवनमा सम्पन्न

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत साहारा  साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

बैतडी स्थित जगन्नाथ महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

महोत्तरी स्थित श्री धन लक्ष्मी साकोस  स्क्यानमा आबद्ध साथै स्थलगत सुपरिवेक्षण सम्पन्न

कास्की स्थित हितैषी साकोसको स्थलगत सुपरिवेक्षण 

रामकोट साकोस स्क्यान कार्यक्रममा आबद्ध 
रामकोट साकोस स्क्यान कार्यक्रममा आबद्ध 

३ दिन अगाडि

लोकप्रिय
दोलखामा व्यवसाय विकास सेवा (BDS) कार्यक्रम सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
दोलखामा व्यवसाय विकास सेवा (BDS) कार्यक्रम सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

१ दिन अगाडि

बैतडी स्थित जगन्नाथ महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
बैतडी स्थित जगन्नाथ महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

स्क्यान कार्यक्रममा आबद्ध हुने पहिलो सहकारी बन्यो अछामको चेतना साकोस
स्क्यान कार्यक्रममा आबद्ध हुने पहिलो सहकारी बन्यो अछामको चेतना साकोस

२ दिन अगाडि

चितवन स्थित आदर्श समाज साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

कास्की स्थित हितैषी साकोसको स्थलगत सुपरिवेक्षण 
कास्की स्थित हितैषी साकोसको स्थलगत सुपरिवेक्षण 

३ दिन अगाडि

रामकोट साकोस स्क्यान कार्यक्रममा आबद्ध 
रामकोट साकोस स्क्यान कार्यक्रममा आबद्ध 

३ दिन अगाडि

“रणनीति व्यवसायिक योजना निर्माण” कार्यशाला चितवनमा सम्पन्न
“रणनीति व्यवसायिक योजना निर्माण” कार्यशाला चितवनमा सम्पन्न

२ दिन अगाडि

हाम्रो सुपर साकोस र जनकल्याण साकोस नेफ्स्कूनको स्क्यान तथा व्यवसाय विकास सेवा कार्यक्रममा आबद्ध

७ दिन अगाडि

पाठकबाट थप