जनसचेतन साकोस र नेफ्स्कूनबीच बीडीएस कार्यक्रम सम्झौता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनसचेतन साकोस र नेफ्स्कूनबीच बीडीएस कार्यक्रम सम्झौता

दोलखा । जनसचेतन बचत तथा ऋण सहकारी संस्था लि. दोलखा र बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) विच व्यवसाय विकास सेवा कार्यक्रम कार्यान्वयनका लागि माघ ६ गते संघको केन्द्रीय कार्यालयमा दुबै पक्ष विच सम्झौता भएको छ । 

जनसचेतन बचत तथा ऋण सहकारी संस्था लि. को वितीय र संस्थागत क्षमता अभिवृद्धि गरी सहकारीले आफ्ना सदस्यहरुमा लगानी गर्ने ऋणहरुलाई उत्पादनसँग जोड्दै तिनै सदस्यहरुले उत्पादन गरेका बस्तुहरुलाई सहज रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वजारका ग्राहकहरुसँग सिधा सम्पर्क गराई सहकारी उद्यमीहरुलाई उद्योगी बनाउनका लागि यो कार्यक्रमको सुरुवात गरिएको संस्थाका अध्यक्ष गोपालध्वज श्रेष्ठले बताउनु भयो ।  

वित्तीय सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई पाँचवर्ष भित्रमा उद्यमी देखी उद्योगीसम्मको रुपान्तरणीय अभ्यास मार्फत सफल उद्यमी निर्माण गर्दै सहकारी भित्रै दिगो र संस्थागत व्यवसाय विकास कार्यक्रम विडीएस  (बीडीएस) डेक्स प्रणाली स्थापना गरी सम्भाव्य उद्यमीहरुको सीप, सोच, श्रम, पूँजि वजार व्यवस्थापन र उत्पादन सेवा, सञ्जाल विस्तार, प्रबिधि र प्राबिधिक सहजीकरण गर्ने उद्धेश्य रहेको यो कार्यक्रमको सम्झौतामा नेफ्स्कूनको तर्फबाट बरिष्ठ अधिकृत नबिन राज दाहाल र साकोसका प्रमुख कार्यकारी अधिकृत नवराज दाहालको हस्ताक्षर तथा संघका नि. कार्यकारी अधिकृत गणेश प्रसाद तिमल्सिना, साकोसका अध्यक्ष गोपालध्वज श्रेष्ठको रोहबरमा सम्झौता सम्पन्न भएको थियो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१८ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१८ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप