कंचनपुर स्थित जनता साकोस र एकता साकोस स्क्यान कार्यक्रममा आवद्ध 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कंचनपुर स्थित जनता साकोस र एकता साकोस स्क्यान कार्यक्रममा आवद्ध 

कञ्चनपुर । जनता बचत तथा ऋण सहकारी संस्था लि. भिमदत्त न.पा. ८, तिलाचौर र एकता बचत तथा ऋण सहकारी संस्था लि. शुक्लाफाटा न.पा. ११ कलुवापुर नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून)  ले सञ्चालनमा ल्याएको नियमित निरिक्षण तथा अनुगमन स्क्यान कार्यक्रममा माघ ७ गते आबद्ध भएका छन । नेफ्स्कूनले संघको ३८ औं स्थापना दिवसको अवसरमा स्क्यान कार्यक्रमको थालनि गरेको हो । 

सहकारी ऐन, २०७४ को दफा २५ र दफा ९९ द्वारा प्रदान गरिएको कानूनी आधारमा सम्पन्न सम्झौता अनुसार संघले जोखिम व्यवस्थापन, वित्तीय विश्लेषण, गुणस्तरीय सेवा अभिवृद्धि तथा संस्थागत पृष्ठपोषणलाई प्राथमिक कार्यक्षेत्रका रूपमा अघि बढाएको छ । सहकारीलाई थप व्यवस्थित बनाउन नियमनकारी निकायहरुद्धारा दिईएका निर्देशन तथा मापदण्ड अनुरुप साकोसले परिपालना गर्नुपर्ने निति नियमको पालनाको विश्लेषण गर्ने कार्य गर्न संघले स्क्यानका सूचकका आधारमा निरन्तर अनुगमन गर्नेछ ।

स्क्यान कार्यक्रमले साकोसहरुको  वित्तीय सुशासन, सम्पत्ति शुद्धिकरण निवारणको कार्यान्वयन अधिकारीले सम्बन्धित निकायमा तोकिए बमोजिम रिर्पोटिगं गर्ने कार्य, भाखा नाघेको ऋण असुलिमा प्रभावकारिता, जोखिम व्यवस्थापन, सक्षमता बिकास गर्न गुणस्तर सुनिश्चितता कार्यक्रम मार्फत ब्राण्ड प्राप्त गर्न, योजनाबद्ध रुपमा साकोस संचालन सुनिश्चित गर्न, सहकारी मैत्रि ब्यवस्थापन सुनिश्चित गर्न, क्युरिमा ३६० अनुरुप क्षेत्रगत जोखिम न्युनिकरण गर्न र सदस्यहरूको बचतलाई सुरक्षित र स्वस्थ बनाउने विशिष्ट उद्देश्यका साथ लागू गरिएको हो ।

नेफ्स्कूनको तर्फबाट कञ्चनपुर सेवा केन्द्र इन्चार्ज धर्मराज जोशी तथा दोस्रो पक्ष बाट जनता साकोसका अध्यक्ष खडक सिह बिष्ट, व्यवस्थापक जगदिश प्रसाद पाण्डेको उपस्थिति रहेको थियो । यसै गरि एकता साकोसका अध्यक्ष उत्तर देव भट्ट र व्यवस्थापक चित्रा पाण्डे जोशीको उपस्थिति रहेको थियो ।  प्रथम पक्ष संघको तर्फबाट सदस्य सेवा बिभाग प्रमुख दुर्गा प्रसाद ढकाल र दोस्रो पक्ष साकोसका तर्फबाट अध्यक्ष ले हस्ताक्षर गरि सम्झौता भएको थियो । साकोसका अध्यक्ष ले स्क्यान कार्यक्रम मार्फत नियमित निरीक्षणमा रहि सुचकहरुको पालना गरि साकोसलाई थप उचाईमा पुर्याउने विश्वास ब्यक्त गर्नुभएको छ ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप