मोरङको रेमिट साकोसको १३औँ स्थापना दिवसमा २५ पिन्ट रगत संकलन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मोरङको रेमिट साकोसको १३औँ स्थापना दिवसमा २५ पिन्ट रगत संकलन

मोरङ । ग्रामथान गाउँपालिका २ झोराहाट स्थित रेमिट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संस्था स्थापनाको १३औं स्थापना दिवस बिभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । 

बि.स २०६९ साल माघ २८ गते तत्कालिन डिभिजन सहकारी कार्यालय मोरङमा दर्ता भएको यस साकोसले १३औँ स्थापना दिवसको अवसरमा, नेपाल रेडक्रस सोसाइटी झोराहाट शाखाको प्राबिधिक सहयोगमा २५ पिन्ट रगत संकलन गरी रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो ।

संस्थाका अध्यक्ष श्री उमा घिमिरेको अध्यक्षता तथा झोराहाट क्षेत्रका प्रतिष्ठीत ब्यक्तीहरुको आतिथ्तामा सम्पन्न भएको थियो । नेफ्स्कूनको स्क्यान कार्यक्रममा सहभागी संस्थाको २५ करोड भन्दा बढीको कारोबार रहेको तथा ३६०० भन्दा बढी शेयर सदस्यलाई  बर्ष भरी बिभिन्न कार्यक्रम मार्फत सेवा दिइरहेको  संस्थाका ब्यवस्थापक आस्था भट्टराईले जानकारी दिनुभयो ।

भर्खरै
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१३ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

१५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३९ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

पाठकबाट थप