दोलखामा नेपाल वित्तीय प्रतिवेदन मान तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दोलखामा नेपाल वित्तीय प्रतिवेदन मान तालिम सम्पन्न

दोलखा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. दोलखा सदस्य सेवा कार्यालय र सहकारीका व्यवस्थापकहरुको क्लब दोलखा म्यानेजर्स क्लबको संयुक्त आयोजनामा दोलखा चरीकोटमा ३ दिने नेपाल वित्तीय प्रतिवेदन मान तालिम फागुन १५ गते सम्पन्न भएको छ । 

फागुन १३ गते सञ्चालन भएको तालिममा सहकारी संस्थाबाट ३१ जनाको सहभागिता रहेको थियो । नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले तालिमको उद्घाटन  गर्दै यो विसम परिस्थितिमा सहकारीका कर्मचारीहरु प्राविधिक रुपमा दक्ष र सक्षम बनि सदस्यहरुको सम्पत्ति र भविष्यको सुरक्षित गर्ने वित्तीय इन्जिनियरको रुपमा काम गर्ने बनाउनका लागि यस्तो खालको तालिमहरु संघले आयोजना गरेको वताउनु भयो । 

तालिमको अध्यक्षता सहकारी म्यानेजर्स क्लब दोलखाका अध्यक्ष दिपक बस्नेतले गर्नु भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष राम कृष्ण राय क्षेत्रीले गर्नु भएको थियो ।  तालिमको सहजिकरण एफ सिए राजन अधिकारीले गर्नु भएको थियो भने सञ्चालन सहकारी मेनेजर्स क्लब दोलखाको उपाध्यक्ष रमेश चन्द्र बस्नेतले गर्नु भएको थियो ।  समापन कार्यक्रममा सहभागिहरुलाई सहजकर्ता राजन अधिकारीले प्रमाणपत्र वितरण गर्नु भएको थियो भने सहभागि मध्ये जनसचेतन सकोेसका सहायक अधिकृत बन्दना घिमिरे पोखरेलले एनएफआरएस को सहकारीमा कस्तो महत्व छ र एनएफआरएस को स्ट्याण्डर कसरी कायम गर्ने सिकाउनु भएको र सिकेको कुरा संस्थामा लागु गरी संस्थालाई अझै आधुनिक र पारदर्शि र अन्तराष्ट्रिय मापदण्ड अनुसारको प्रतिवेदनहरु बनाउनुपर्ने व्यक्त गर्नुभयो ।  

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप