सहकारीमा पारदर्शिता, जोखिम न्यूनीकरण र व्यवस्थापकीय सुधारका लागि अनुगमन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीमा पारदर्शिता, जोखिम न्यूनीकरण र व्यवस्थापकीय सुधारका लागि अनुगमन

मकवानपुर । हेटौडा उपमहानगरपालिका १२ मकवानपुर स्थित महिला सेवा बचत तथा ऋण सहकारी संस्था लि. को (नेफ्स्कून) द्धारा सञ्चालित नियमित निरिक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम अन्तर्गत स्थलगत सुपरिवेक्षण जेठ ०८ गते सम्पन्न भएको छ । 

संघले सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व र सदस्य हितको सुनिश्चितताका लागि सहकारी संस्थाहरुमा स्थलगत सुपरिवेक्षण प्रभावकारी रूपमा अघि बढाएको हो ।

सुपरिवेक्षणमा बचत, ऋण, लेखापरीक्षण, लगानी तथा आर्थिक कारोबारको वास्तविक स्थिति, सदस्यहरूले पाउनुपर्ने सेवा सुविधा, लाभांश तथा समावेशी सहभागिता, संस्थाभित्र सम्भावित त्रुटी, आर्थिक जोखिम र व्यवस्थापकीय सुधारका लागि सुझाव दिनु र संस्थाको निर्णय प्रक्रिया, नेतृत्वको पारदर्शिता, उत्तरदायित्व र सदस्य सहभागिता मूल्यांकन साथै प्रविधिमा आधारित सदस्य सुचना प्रणालीको अधिकतम प्रयोग मार्फत जोखिम विश्लेषण गरी जोखिम न्यूनिकरणका उपायको खोजि गर्नु सुपरिवेक्षणको उद्देश्य रहेको छ । 

नेफ्स्कूनका कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिनाद्धारा भएको सुपरिवेक्षणमा संस्थाका सञ्चालक समिति, व्यवस्थापक र  व्यवस्थापन तहका कर्मचारीहरुको सहभागिता रहेको थियो । 

भर्खरै
चन्द्रागिरि साकोस ‘ग्लोबल डिजिटल ग्रोथ अवार्ड–२०२६’ वाट सम्मानित
चन्द्रागिरि साकोस ‘ग्लोबल डिजिटल ग्रोथ अवार्ड–२०२६’ वाट सम्मानित

१८ घण्टा अगाडि

SME GG LOOP परियोजना अन्तर्गत दश दिने  तालिम सुरु
SME GG LOOP परियोजना अन्तर्गत दश दिने तालिम सुरु

२ दिन अगाडि

ललितपुर जिल्ला सहकारी संघद्धारा रणनीतिक योजना तर्जुमा गोष्ठी सञ्चालन
ललितपुर जिल्ला सहकारी संघद्धारा रणनीतिक योजना तर्जुमा गोष्ठी सञ्चालन

२ दिन अगाडि

संघको ३९ औँ स्थापना दिवसमा सदस्य संघ/संस्था सम्मानको तयारी, नेफ्स्कून एमआइएस मा स्क्यान विवरण अद्यावधिक गर्न आग्रह
संघको ३९ औँ स्थापना दिवसमा सदस्य संघ/संस्था सम्मानको तयारी, नेफ्स्कून एमआइएस मा स्क्यान विवरण अद्याव...

५ दिन अगाडि

आर्थिक वर्ष २०८३/८४ को पहिलो स्क्यान कार्यक्रम सम्झौता फ्रेण्ड्स साकोससँग
आर्थिक वर्ष २०८३/८४ को पहिलो स्क्यान कार्यक्रम सम्झौता फ्रेण्ड्स साकोससँग

५ दिन अगाडि

प्राधिकरणको नयाँ निर्देशनः श्रावण १५ सम्म असुल भएको ब्याज अघिल्लो आर्थिक वर्षमै गणना हुने
प्राधिकरणको नयाँ निर्देशनः श्रावण १५ सम्म असुल भएको ब्याज अघिल्लो आर्थिक वर्षमै गणना हुने

६ दिन अगाडि

सुशासन र जोखिम व्यवस्थापनमा सम्झौता नगर्न रजिष्ट्रार गौतमको आग्रह, नियामकसँग समन्वय थप सुदृढ बनाइने अध्यक्ष ढकालको घोषणा
सुशासन र जोखिम व्यवस्थापनमा सम्झौता नगर्न रजिष्ट्रार गौतमको आग्रह, नियामकसँग समन्वय थप सुदृढ बनाइने...

६ दिन अगाडि

सदस्य सेवालाई प्रभावकारी बनाउन नेफ्स्कूनको तीनदिने कार्यशालाको तेस्रो दिन
सदस्य सेवालाई प्रभावकारी बनाउन नेफ्स्कूनको तीनदिने कार्यशालाको तेस्रो दिन

७ दिन अगाडि

लोकप्रिय
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

१७ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

१५ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२५ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

२५ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम अन्तर्गत स्थलगत सुपरीवेक्षण सम्पन्न 

२० दिन अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२७ दिन अगाडि

नेफ्स्कूनद्वारा महिला अभियान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा महिला अभियान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१६ दिन अगाडि

पाठकबाट थप