नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत चेतना साकोसको अनुगमन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत चेतना साकोसको अनुगमन

अछाम । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) अन्तर्गत चेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेड मा स्थलगत सुपरीवेक्षण जेठ २८ गते सम्पन्न गरेको छ।

तुर्माखाँद गाउँपालिका–३ स्थित उक्त साकोसमा सम्पन्न सुपरीवेक्षण कार्यक्रममा नेफ्स्कूनको कैलाली सदस्य सेवा कार्यालयका पवनजंग मल्ल र बरिष्ठ सहायक मदन कुमार चन्द को उपस्थिति रहेको थियो।

सुपरीवेक्षणका क्रममा साकोसको वित्तीय अवस्था, जोखिम व्यवस्थापन तथा कानुनी पालना सम्बन्धी पक्षहरूको विश्लेषण गरिएको थियो। साथै संस्थाको आन्तरिक नियन्त्रण प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले विभिन्न महत्वपूर्ण पक्षहरूको समीक्षा गरिएको जनाइएको छ।

सुपरीवेक्षणपछि आयोजित रणनीतिक छलफल कार्यक्रममा व्यवसाय अधिकृत पवनजंग मल्लले संस्थाका सबल पक्षहरू तथा सुधार आवश्यक रहेका क्षेत्रबारे प्रस्तुति दिनुभएको थियो। उहाँले पहिचान गरिएका सुझावहरूलाई व्यवहारमा उतार्न स्पष्ट कार्ययोजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा सञ्चालक समिति तथा व्यवस्थापन टोलीबाट प्राप्त सुझावका आधारमा तत्काल ‘सुधार कार्ययोजना’ तयार गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरिएको थियो। साकोसका अध्यक्ष नर बहादुर बि।सी। ले सहकारीप्रति सदस्य तथा समुदायको विश्वास अभिवृद्धि गर्न स्वनियमन, आन्तरिक नियन्त्रण प्रणाली तथा वित्तीय अनुशासनलाई प्राथमिकतामा राखेर संस्थालाई अघि बढाइने बताउनुभयो।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

४ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

६ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

९ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१० दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

११ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

४ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१२ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप