व्यवसायिक विकास तालिम सम्पन्न  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
व्यवसायिक विकास तालिम सम्पन्न  

काठमाडौं । बागबजार काठमाण्डौ स्थित विद्युतकर्मी बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहजिकरणमा असार ७ गते एक दिवसीय व्यवसायिक विकास तालिम सम्पन्न भएको छ ।

तालिममा बहुउद्देश्यीय सहकारी संस्था सञ्चालनको विधमान मापदण्ड, उद्देश्य तथा कार्य, रणनीतिक व्यवसायिक योजना तयको लागि : विगतका योजना तथ उपलब्धिको समीक्षा, संस्थाको आन्तरिक तथा बाह्य वातावरण (सबल पक्ष, सुधारात्मक पक्ष, अवसर तथा चुनौतीहरु) विश्लेषण, परिकल्पना तथा ध्येय निर्माण, दिर्घकालीन तथा अल्पकालिन उद्देश्य तय, आवधिक लक्ष्य प्राप्तिको लागि रणनीति तर्जुमा, योजना तथा लक्ष्य हासिल गर्न बजेट तर्जुमा लगायतको विषयमा नेफ्स्कूनका सहजकर्ता सन्दिपराज ढकालले प्रस्तुती दिनुभएको थियो । 

सञ्चालक समिति, लेखा सुपरिवेक्षण  समिति, उपसमिति, व्यवस्थापन गरि १९ जनाको सहभागिता रहेको तालिमको सहजिकरण नेफ्स्कून कार्यक्रम अधिकृत सन्दिपराज ढकालले गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप