एकिकृत साकोसद्वारा मास्क र स्यानिटाइजर   वितरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एकिकृत साकोसद्वारा मास्क र स्यानिटाइजर   वितरण

काठमाडौं, भदौ २० । गोकर्णेश्वर नगरपालिका वडा नम्वर ६ मा रहेको एकिकृत बचत तथा ऋण सहकारी संस्थाले जोरपाटीको माकलवारी क्षेत्रमा मास्क र स्यानिटाइजर  वितरण गरेको छ । पछिल्लो समयमा वडा नमवर ५ र ६ मा कोभिड–१९ को संक्रमण वढ्दो क्रममा देखिएकोले संस्थाले मास्क नलगाउने सर्वसाधारण र श्रमिक वर्गलाई मास्क र स्यानिटाइजर वितरण गरेको हो । 

अहिलेको अवस्थामा पनि मास्क नलगाइ हिंड्नेको संख्या वढेको देखिएपछि जनचेतना फैलाउनुका साथै मास्क र स्यानिटाइजर  वितरण गरिएको संस्थाका अध्यक्ष देवनारायण चौलागाइले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मानिसहरु मास्क किन्न नसक्ने र सावुन पानीले हात धुन नसक्ने अवस्थामा नगण्य मात्रामा मात्र होलान्, तर वेवास्ता र लापरवाहि गर्नेको संख्या वढी देखिएकोले जनचेतनाको लागि सामाजिक दुरी कायम गर्दै मास्क र स्यानिटाइजर  वितरण गरेका हौं ।’ करिव ४ सय वटा स्यानिटाइजर  र ५ सय भन्दा वढी मास्क वितरण गरिएको उहाँले जानकारी दिनुभयो । मास्क तथा स्यानिटाइजर  वितरणमा संस्थाका १ दर्जन भन्दा वढी सदस्य सकृय थिए ।  संस्थाका सदस्यहरुलाई पनि आवश्यक स्वास्थ्य परामर्शको व्यवस्था गरिएको चौलागाइले वताउनुभयो । 

काठमाडौं जिल्लाभर कार्यक्षेत्र रहेको एकिकृत बचत तथा ऋण सहकारी संस्थामा १ हजार ५ सय सदस्य छन् । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप