नेफ्स्कून सर्लाही फिल्ड कार्यालय व्यवस्थापन उपसमितिको बैठक सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून सर्लाही फिल्ड कार्यालय व्यवस्थापन उपसमितिको बैठक सम्पन्न

काठमाडौं । नेफ्स्कूनको सर्लाहीस्थित फिल्ड कार्यालय व्यवस्थापन उपसमितिको बैठकमा गत आर्थिक वर्षको फिल्डको लक्ष्य र प्रगतिको समीक्षाका साथै चालु आर्थिक वर्षको निर्धारित लक्ष्य हासिल गर्ने विषयमा छलफल भएको छ । उपसमितिको आज बसेको बैठकमा कोभिड–१९ को प्रभाव विश्लेषण गर्दै उपसमितिमार्फत कसरी कामकारवाही अघि बढाउने भन्ने विषयमा छलफल भएको थियो । विभिन्न किसिमका प्रतिबन्धात्मक अवस्था र तिनले पारेको प्रभावका बारेमा विश्लेषण गर्दै आगामी दिनमा के कस्ता कार्यक्रमहरु कसरी अघि बढाउने भन्ने सम्बन्धमा छलफल भएको छ । नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारी संयोजक रहनुभएको सर्लाही फिल्ड कार्यालय व्यवस्थापन उपसमितिको सदस्यहरुमा बाबुराम घिमिरे, बिभू कुमार पोखरेल, जवाहरलाल कुशवाह, बेनी बहादुर कार्की, निर्मलादेवी कार्की र भुपेन्द्र कुमार महतो सदस्य हुनुहन्छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप