चितवनको पेवा साकोस ‘प्रोबेशन’ कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवनको पेवा साकोस ‘प्रोबेशन’ कार्यक्रममा आबद्ध

चितवन । जिल्लाको रत्ननगर–२ स्थित पेवा बचत तथा ऋण सहकारी संस्था लि.नेफ्स्कूनको गुणस्तर सुनिश्चितता सम्बन्धी राष्टिय कार्यक्रम प्रोबेशनमा आबद्ध भएको छ । यस सम्बन्धमा नेफ्स्कून र पेवा साकोसबीच भदौं ३० गते औपचारिक सम्झौता भएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष गोविन्द प्रसाद भट्टराई, उपाध्यक्ष नवराज तिमल्सिना, सचिव शिवलाल श्रेष्ठ, सञ्चालक समिति सदस्य ताराप्रसाद दुवाडी, व्यवस्थापक किशोर भट्टराई, नेफ्स्कून चितवन फिल्ड कार्यालय इन्चार्ज यमकला सुवेदी र कार्यक्रम अधिकृत सुरज चालिसे लगायतको उपस्थिति थियो । पेवा साकोसका अध्यक्ष गोविन्द प्रसाद भट्टराईले प्रोबेशन कार्यक्रमा सहभागिताले संस्थाको वित्तीय सुशासन, व्यवस्थापन एवम् वृद्धिमा उल्लेख्य भूमिका खेल्ने दाबी गर्नुभयो । उहाँले बचत तथा ऋण सहकारी संस्थाहरु नेफ्स्कूनको गुणस्तर सुनिश्चितताका कार्यक्रमहरुमा आबद्ध हुँदा नीति, विधि र प्रविधि सुधारमा निक्कै सहयोगी भएको देखेर पेवा पनि प्रोबेशनमा सहभागी भएको बताउनुभयो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप