सिवाईसी नेपाल लघुवित्तका निवर्तमान सीइओ अधिकारीको बिदाइ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिवाईसी नेपाल लघुवित्तका निवर्तमान सीइओ अधिकारीको बिदाइ 

बागलुङ । जिल्लास्थित सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. बागलुङका निवर्तमान प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारीको एक कार्यक्रममा बीच सम्मान सहित बिदाइ गरिएको छ । 
आफनो ३ वर्षे कार्यकालमा अधिकारीले लघुवित्त वित्तीय संस्था र चारतारे युवा क्लबको विकासमा पुर्याएको योगदानको लागि ती संस्थाहरुले हिजो एक कार्यक्रम गरी अधिकारीको बिदाइ गरेका हुन् । निवर्तमान प्रमुख कार्यकारी अधिकृत अधिकारीलाई सिवाईसी नेपाल लघु वित्त वित्तीय संस्था लि. का सञ्चालक समितिका अध्यक्ष पद्मनाथ शर्मा र चारतारे युवा क्लब सिवाईसी नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले छुट्टाछुट्टै सम्मान पत्र र सम्झनाको चिनो सहित बिदाइ गर्नुभएको थियो ।

कार्यक्रमम सिवाईसी नेपाल लघु वित्त वित्तीय संस्था लि. का अध्यक्ष शर्माले अधिकारीको कार्यकालमा संस्थाले हासिल गरेको उपलब्धि र सफलताको प्रशंसा गर्नुभएको थियो । त्यस्तै चारतारे युवा क्लब सिवाईसी नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले क्लवद्धारा सञ्चालित लघु वित्त कार्यक्रमलाई राष्ट्रिय स्तरको “घ” वर्गको वित्तीय संस्थामा रुपान्तरण गर्न तथा संस्थालाई सवल र गतिशील बनाउन अधिकारीले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो । पौडेलले भविष्यमा पनि अधिकारीसँग पारस्परिक सहयोग र समन्वय जारी रहने बताउनुभयो । 
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप