पोखराको धनुष साकोस नेफ्स्कूनको प्रोबेशन कार्यक्रममा आबद्ध  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पोखराको धनुष साकोस नेफ्स्कूनको प्रोबेशन कार्यक्रममा आबद्ध  

कास्की । पोखरास्थित धनुष बचत तथा ऋण सहकारी संस्था लि.नेफ्स्कूनको गुणस्तर सुनिश्चितता सम्बन्धी राष्ट्रिय मान्यताप्राप्त प्रमाणीकरण कार्यक्रम ‘प्रोबेशन’ मा आबद्ध भएको छ । यस सम्बन्धमा हिजो नेफ्स्कून र संस्थाबीच सम्झौता भएको छ । हिजो आयोजित संक्षिप्त कार्यक्रममा नेफस्कूनका बरिष्ठ अधिकृत भरत न्यौपाने तथा अनुगमन अधिकृत सूर्यप्रसाद तिमल्सिना सहभागी हुनुहुन्थ्यो भने संस्थाको तर्फबाट अध्यक्ष राजाराम सुवेदी लगायत सञ्चालक तथा लेखा समितिका अधिंकांश सदस्यको उपस्थिति रहेको थियो । 

केन्द्रीय कार्यालय र दुई  सेवा केन्द्र गरी ३ वटा कार्यालय बाट सदस्यहरुलाई सेवा प्रबाह गरिरहेको धनुष साकोसको हालसम्मको वासलात २६ करोड .र सदस्य संख्या ७ हजार ८ सय रहेको छ ।
समूदायमा आधारित उक्त संस्थाले बन्दाबन्दीमा पनि सदस्य सेवा निरन्तरलाई जोड दिँदै आएको थियो । नेफस्कूनले दिएको मार्गनिर्देशन अनुरुप प्रोबेशनमा सहभागी भएपश्चात ब्राण्ड प्राप्त गर्ने दिशामा अगाडी बढ्ने लक्ष्य रहेको संस्थाका अध्यक्ष राजाराम सुवेदीले बताउनुभयो ।

कोभिड–१९ का कारण आन्तरिक सुशासन, तरलता व्यवस्थापन, ऋण लगानीमा विविधिकरण, व्यवसाय वृद्धि लगायत नयाँ सम्भावनाहरुको खोजी गरिरहेका वित्तीय सहकारीहरु पछिल्लो समय नेफ्स्कूनको गुणस्तर सुनिश्चितताका विभिन्न कार्यक्रमहरुमा आबद्ध हुने क्रम बढेको छ । 

केही दिनअघिमात्र पोखराकै श्रीविहानी साकोस, चितवनको रत्ननगरस्थित पेवा साकोस, पोखरा चिप्लेढुंगास्थित सरल नमुना साकोस, असोज ११ गते मात्रै चितवनका ३ साकोस (कामना, चितवन औद्योगिक र पच्चतारा महिला) र काठमाडौंको गोंगबुस्थित जेष्ट साकोस प्रोबेशन कार्यक्रममा आबद्ध भएका थिए । हालसम्म दई सय भन्दा बढि साकोसहरु नेफ्स्कूद्वारा प्रबर्द्धित राष्ट्रिय प्रमाणीकरण कार्यक्रम (पूर्ण तथा व्यवसायीक साकोस विकास कार्यक्रम)—प्रोबेशनमा आबद्ध छन् । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

८ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप