१ वर्षमा १ लाख सदस्य बनाउने योजनासहित भारतमा कला सहकारी स्थापना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
१ वर्षमा १ लाख सदस्य बनाउने योजनासहित भारतमा कला सहकारी स्थापना

गुजरात । भारतको गुजरातमा कला र संस्कृति जर्गेनाको उद्देश्यसहित कला सहकारी गठन गरिएको छ । कलाकारहरुलाई सहयोग पुर्याउने उद्देश्यले गुजरात सहकारी समाज ऐन अन्तर्गत अम्रेली जिल्लामा Shri Kaladhar Multi Credit and Savings Cooperative Society आज स्थापना गरिएको हो । सहकारीले स्थापनाको १ वर्षभित्रमै १ लाख कलाकर्मीहरु सदस्य बनाइ उनीहरुलाई कला संस्कृति सम्बन्धी तालिम तथा वित्तीय सहयोग उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि सारेको छ । 

स्थानीय सहकारीकर्मीहरुले यो नौलो थालनीको प्रशंसा गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । कलालाई व्यवसाय बनाउन खोज्ने तथा आफ्ना सन्तानलाई कलाकार बनाउन चाहनेहरुलाई सदस्यता प्रदान गरिने सहकारीले जनाएको छ । देश भित्र र बाहिर कला प्रदर्शनी गर्ने कार्यक्रम अघि सारेको संस्थाले सहकारी सम्बन्धी वृत्तचित्र निर्माणका लागि ऋण सहयोग समेत उपलब्ध गराउने जनाएको छ । राज्यका प्रत्येक जिल्लामा शाखा स्थापनाको लक्ष्य बोकेको सहकारीमा हाल ११ जना सदस्य छन् । सहकारीको पहिलो बैठकमा इफ्कोका सह–अध्यक्ष लगायतका अतिथिहरुले संस्थाको सफलताको कामना गर्नुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप