पूर्व मन्त्री दिलिप सांघाई भारतीय राष्ट्रिय सहकारी संघको अध्यक्ष निर्वाचित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पूर्व मन्त्री दिलिप सांघाई भारतीय राष्ट्रिय सहकारी संघको अध्यक्ष निर्वाचित

सहकारी क्षेत्रमा लामो अनुभव प्राप्त दिलिप सांघाई भारतका सहकारीहरुको सर्वोच्च निकाय भारतीय राष्ट्रिय सहकारी संघको अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । सन् १९२९ मा गठन भएको NCUI को हिजो सम्पन्न गभर्निङ काउन्सिलको निर्वाचनबाट सांघाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको हो । उहाँ इफ्कोको पनि उपाध्यक्ष हुनुहुन्छ । उपाध्यक्षमा बिजेन्द्र सिंह र के सिबदासन नायर निर्वाचित हुनुभएको छ । अध्यक्ष निर्वाचित सांघाई सन् २००७ देखि २०१२ सम्म कृषि, सहकारी, पशुपालन मन्त्री समेत हुनुहुन्थ्यो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप