रोल्पामा साकोस प्रतिनिधिहरुबीच अन्तरक्रिया 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रोल्पामा साकोस प्रतिनिधिहरुबीच अन्तरक्रिया 

रोल्पा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून) फिल्ड कार्यालय दाङ को आयोजना एवंम् जिल्ला बचत संघ रोल्पा को प्राविधिक सहयोगमा रोल्पाको सुलिचौरमा एक दिने साकोस अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
जिल्ला बचत संघ रोल्पाका सचिव कर्ण बहादुर गिरी (आकास) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेफस्कून फिल्ड कार्यालय दाङका इन्चार्ज वेद प्रसाद भट्टराई, दिपज्योती साकोस रोल्पाका व्यवस्थापक हर्क घर्ति मगर सहित जिल्लाका ११ बचत तथा ऋण सहकारी संस्थाका २० जना सहकारीकर्मीहरुको उपस्थिति थियो । 

कार्यक्रममा सहकारी ऐन, २०७४ को कार्यान्वयनका सवालमा देखा परेका चुनौति तथा सम्भावनाहरु, सहकारी व्यवस्थापनमा देखा परेका समस्याहरु र तिनका समाधानका उपायहरुका बिषयमा सहभागीहरु बीच छलफल तथा अन्तरक्रिया भएको थियो ।

कार्यक्रममा सहभागीहरुको जिज्ञासालाई सम्बोधन गर्दे नेफ्स्कून फिल्ड कार्यालय इन्चार्ज वेद प्रसाद भट्टराईले सहकारीहरु नीति, विधि, प्रविधिमा चल्न र सुशासित साकोस निर्माणमा एकजुट भएर लाग्न नेफ्स्कूनद्धारा प्रबर्द्धित साकोस गुणस्तर सुनिश्चितताका कार्यक्रमहरु (आधारशिला, कब्र्स, प्रोबेशन, एक्सेस) मा जोडिन अनुरोध गर्नुभयो ।  

जिल्ला बचत संघ रोल्पाका सचिव कर्ण बहादुर गिरीले जिल्ला बचत संघ रोल्पाको विगत, वर्तमान र भविष्यको विश्लेषण गर्दै आगामी दिनमा जिल्लाभरका सदस्य संस्थाहरुको व्यवसायिक प्रब।्द्धन र हितका लागि नेफ्स्कूनको जिल्ला संघ साझेदारी कार्यक्रममा सहभागी भई नयाँ व्यवस्थापनका साथ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । कार्यक्रमका सहभागीहरुले रोल्पाको सहकारी आन्दोलन थप शसक्त पार्न नेफ्स्कूनले नियमित रुपमा अन्तरक्रिया, सहकारी शिक्षा तथा तालिम कार्यक्रमहरु ल्याउनुका साथै सफट्वेयर लगायत व्यवसायिक प्रर्वद्धनमा सहयोग गर्न नेफ्स्कुन सँग माग गरेका छन् । 

जिल्लाको सबै भन्दा पुरानो साकोस, जनकल्याण साकोसका उपाध्यक्ष केशर कुमार बिष्टको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण दिपज्योती साकोस रोल्पाका व्यवस्थापक हर्क घर्ति मगरले गर्नु भएको थियो ।  

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२१ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप