भक्तपुरको सिद्धिगणेश साकोसमा “लेखापालन, कानुनी व्यवस्था तथा बजारीकरण” तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भक्तपुरको सिद्धिगणेश साकोसमा “लेखापालन, कानुनी व्यवस्था तथा बजारीकरण” तालिम सम्पन्न

भक्तपुर । एशियाली ऋण महासंघ र नेफ्स्कूनको प्राविधिक सहयोग एवम् भक्तपुरस्थित सिद्धिगणेश बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा भक्तपुरमा मंसिर १९ र २० गते “लेखापालन, कानुनी व्यवस्था तथा बजारीकरण” तालिमक कार्यक्रम सञ्चालन गरिएको छ । एशियाली ऋण महासंघसँगको रणनीतिक सहकार्यमा सञ्चालित व्यवसाय विकास कार्यक्रम अन्तर्गत आयोजना गरिएको उक्त तालिममा सिद्धिगणेश साकोसका १० उद्यमी महिला सदस्यहरुको सक्रिय सहभागिता थियो । तालिममा उद्यम गरिसकेपछि लेखा राख्ने विधि, इकमर्श, बजारीकरणको अवस्था उपाय आदि विविध विषयमा आइएलओ सर्टिफाइड प्रशिक्षक निर्मल सिग्द्येल र नेफ्स्कनकी कार्यक्रम अधिकृत रीता सुवेदीेले सहजिकरणगर्नुभएको थियो । समापन समारोहका वक्ताहरुले तालिम अत्यन्त फलदायी भएको प्रतिक्रिया दिनुभएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप