अमेरिकी कृषक सहकारी सम्मेलन यो वर्ष भर्चुअल सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अमेरिकी कृषक सहकारी सम्मेलन यो वर्ष भर्चुअल सम्पन्न

एजेन्सी । अमेरिकामा प्रत्येक वर्ष आयोजना हुने कृषक सहकारी सम्मेलन यस वर्ष भर्चुअल आयोजना गरिएको छ । कोभिड महामारीका कारण उक्त सम्मेलन यो वर्ष पहिलो पटक अभौतिक आयोजना गरिएको थियो ।अमेरिकाभरका १ सय ७० कृषक सहकारी अभियन्ता तथा कर्मीहरु एवम् त्यस क्षेत्रमा अभिरुचि राख्ने व्यक्तिहरु सहभागी सम्मेलनमा कोभिड १९ ले पारेको प्रभावका बारेमा छलफल भएको थियो । सम्मेलनमा सहभागीहरुले हालसम्मको असर केलाउनुका साथै भावी रणनीतिका बारेमा छलफल गरेका छन् ।

अमेरिकामा हालै सम्पन्न निर्वाचन र त्यसले गरेको नेतृत्व परिवर्तनले कृषि सहकारीका क्षेत्रमा पुर्याउने असरका सम्बन्धमा पनि सहभागीहरु छलफलमा जुटेका हुन् । सम्मेलनमा युवा सहकारीकर्मीहरुले कृषिमार्फत अर्थतन्त्रको विकासमा पुर्याउन सकिने योगदानका साथै यात्रिकीकरण, नवीनतम सोच, सहकारी मैत्री सेवा प्रवाह तथा बजारिकरण आदिका बारेमा चर्चा भएको जनाइएको छ । कार्यक्रममा कृषि सहकारीको सम्भावना र चुनौतीहरुका सम्बन्धमा विभिन्न सोधमुलक कार्यपत्रहरु पनि प्रस्तुत गरिएका थिए । कार्यक्रममा अमेरिकाका ८ विश्व विद्यालयका २६ विद्यार्थीहरुलाई कृषि सहकारीका जल्दाबल्दा विषयमा जानकारी उपलब्ध गराउने उद्देश्यले निःशुल्क सहभागी गराइएको थियो । नोभेम्बर अन्त्यमा आयोजना गरिएको उक्त सम्मेलनका सहभागीहरुले २४ औं कृषक सहकारी सम्मेलन भौतिक रुपमै आयोजना गर्न सकिने अपेक्षा समेत गर्नुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप