भारतीय सहकारीको शीर्ष निकाय NCUI का अध्यक्ष सांघाणी कोरोना संक्रमित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भारतीय सहकारीको शीर्ष निकाय NCUI का अध्यक्ष सांघाणी कोरोना संक्रमित

एजेन्सी । भारतभरका सहकारीहरुको शीर्ष निकाय National Cooperative Union of India (NCUI)  का अध्यक्ष दिलीप सांघाणीलाई कोरोना संक्रमण भएको छ । उहाँले ट्वीट मार्फत आफुलाई कोरोना पोजेटिभ देखिएको पुष्टि गर्नुभएको हो । उहाँले आज ट्वीद गर्दै भन्नुभएको छ,, ‘म र मेरी पत्नी दुबै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थय ठीक भएपनि केही दिन यता सम्पर्कमा आएकाहरुलाई कोरोना परिक्षण गराउन अनुरोध गर्दछु ।’

अनुभवी सहकारी अभियन्ताको छवि बनाउन सफल सांघाणी Indian Farmers Fertilizer Cooperative Limited इफ्कोको पनि उपाध्यक्ष हुनुहुन्छ । गत महिना अर्थात्  नोभेम्बर २३ मा भएको NCUI को निर्वाचनबाट सांघाणी अध्यक्ष निर्वाचित हुनुभएको थियो । सन् १९२९ मा स्थापित NCUI को मुख्य कार्यालय नयाँ दिल्लीमा अवस्थित छ भने यसमा देशभरका विभिन्न विषयगत सहकारीहरु गरी २ सय ६२ सदस्य छन् ।

भर्खरै
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

४ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप