बिशिष्टीकृत संघमार्फत आवास क्षेत्रसँग सहकारी जोडिने 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बिशिष्टीकृत संघमार्फत आवास क्षेत्रसँग सहकारी जोडिने 

काठमाडौं ।  सहकारी ऐन प्रदत्त अधिकार प्रयोग गरी अब आवास क्षेत्रमा पनि प्रवेश गर्ने तरखर सहकारीले प्रारम्भ गरेको छ ।   विशिष्टीकृत सहकारी संघमार्फत आवास क्षेत्रमा जोडिने पहल सहकारीले गरेको हो । यसको जग आज आयोजना गरिएको  प्रारम्भिक भेलामार्फत बसेको छ । संघीय राजधानीमा विशिष्टीकृत सहकारी संघ स्थापनाको लागि आज तदर्थ समिति गठन गरिएको हो ।  संघको नाम समृद्ध आवास विशिष्टीकृत सहकारी संघ लिमिटेड प्रस्ताव गरिएको छ ।  संघको कार्यालय काठमाडौं महानगरपालिका–१० अन्तर्गत रहने बताइएको छ ।

काभ्रेसिथत विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाको  प्रतिनिधित्व गर्दै प्रदीप थापा तदर्थ समितिको अध्यक्ष चयन हुनुभएको छ ।  प्रारम्भिक भेलामा ३० वटा सहकारी संस्थाको प्रतिनिधित्व रहेको छ । संस्थाहरुले २५ लाखदेखि १ करोड रुपैयाँसम्म सेयर राखेका छन् । तर्दथ समितिको उपाध्यक्षमा उद्धव सापकोटा, महासचिवमा विकल्प पाठक, कोषाध्यक्षमा राजकुमार लामा रहनु भएको छ ।  देशभर कार्यक्षेत्र रहने संघको तदर्थ समितिमा सातै प्रदेशको प्रतिनिधित्व छ । संघको सञ्चालक समिति १३ सदस्यीय रहने बताइएको छ । आवास क्षेत्रमा काम गर्ने संघले आधुनिक सहर निमार्णको परिकल्पना अघि सारेको छ ।

प्रारम्भिक भेलामा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती लगायतको उपस्थिति थियो । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप