हरिवन नगरपालिकासँग आधारशिला कार्यक्रम सम्झौता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हरिवन नगरपालिकासँग आधारशिला कार्यक्रम सम्झौता

सर्लाही । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड र प्रदेश नं २ स्थित सर्लाहीको हरिवन नगरपालिकाबीच नेफ्स्कूनद्वारा सञ्चालित आधारशिला कार्यक्रम कार्यान्वयन सम्झौता भएको छ । आज नगर कार्यपालिकाको कार्यालयमा सम्पन्न सम्झौता कार्यक्रममा नगर प्रमुख गणेश प्रसाद प्रसाई र नेफ्स्कूनका बरिष्ठ अधिकृत नविन राज दाहालले हस्ताक्षर गर्नुभएको छ । यस कार्यक्रमको कार्यन्वयन नेफ्स्कूनले गर्नेछ । कार्यक्रममा नगरपालिकाका प्रशासकीय अधिकृत खरुदेव चूडाल, सहकारी विभाग प्रमूख शम्भु मैनाली, सहकारी सञ्जाल हरिवनका अध्यक्ष राम प्रसाद घिमिरे, नेफ्स्कूनको फिल्ड कार्यालय उप समितिको सदस्य बाबुराम घिमिरे, सर्लाही फिल्ड कार्यालयका इन्चार्ज राजेन्द्र ढकाल र नेफ्स्कूनको अधिकृत शौभाग्य भट्टराईको सहभागिता थियो ।

यसअघि हिजो रौतहट जिल्लास्थित चन्द्रपुर नगरपालिकासँग पनि आधारशिला कार्यक्रम सम्झौता भएको थियो । नेफ्स्कूनले स्थानीय निकायसँगको साझेदारी एवम् बहुपक्षीय सहभागितामा आधारशिला कार्यक्रम सञ्चालन गर्ने घोषणा आफ्नो ३३ औं स्थापना दिवसको अवसरमा २०७६ साल साउन ३२ गते गरेको थियो ।

सोही अनुरुप विभिन्न स्थानीय निकायहरुसँग उक्त कार्यक्रम कार्यान्वयनको सम्झौता भएको हो भने अन्य स्थानीय निकायहरुसँग पनि छलफल भैरहेको छ । आधारशिला कार्यक्रम सहकारीमा श्विसनीयता र गुणस्तरीयतासँगै सुशासन अभिवृद्धिका लागि अत्यन्तै महत्वपूर्ण हुने भन्दै स्थानीय निकार्यहरुले कार्यान्वयनको तदारुकता देखाएका छन् । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

५ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ घण्टा अगाडि

मनकामना साकोसका सञ्चालकहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप