नेफ्स्कून-बचत संघ सुनसरीबीच अन्तक्रिया 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून-बचत संघ सुनसरीबीच अन्तक्रिया 

इटहरी  । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) र जिल्ला बचत संघ लि.सुनसरी बीच नेफ्स्कून जिल्ला बचत संघ साझेदारी कार्यक्रमका बिषय मा पुस २८ गते मंलबार एक दिवसीय अन्तरक्रिया कार्यक्रम इटहरीमा सम्पन्न भएको छ । बचत तथा ऋण सहकारी संघ लि.सुनसरीको आयोजनामा भएको उक्त कार्यक्रमको सभापतित्व जिल्ला बचत संघका अध्यक्ष शिवराज श्रेष्ठले गर्नुभएको थियो  भने प्रमुख अतिथि संघका संस्थापक संयोजक तथा वर्तमान सल्लाहकार जंग बहादुर खड्का रहनु भएको थियो ।

नेफ्स्कूनको प्रविधिक सहयोगमा सम्पन्न कार्यक्रममा नेफ्स्कून जिल्ला बचत संघ साझेदारी कार्यक्रमको सम्बन्धमा यसको औचित्य र दुरगामी प्रभावका सम्बन्धमा नेफ्स्कूनकातर्फबाट प्रस्तुति सहित सहजिकरण गरिएको थियो । बचत संघ सुनसरीको संञ्चालक तथा लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, उप–समिति र कर्मचारीको सहभागितामा सम्पन्न कार्यक्रममा संघकी बरिष्ठ उपाध्यक्ष योगमाया सुवेदीले कार्यक्रम माथि प्रकाश पार्दै सहभागीहरुलाई स्वागत गर्नु भएको थियो भने महिला उपाध्यक्ष विमला प्रधानले मन्तव्य सहित कार्यक्रम समापन गर्नु भएको बचत संघका कर्मचारी खगेन्द्र प्रसाद अधिकारीले जानकारी गराउनुभयो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप