श्री सक्रिय महिला साकोसका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम नगरकोटमा प्रारम्भ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
श्री सक्रिय महिला साकोसका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम नगरकोटमा प्रारम्भ

भक्तपुर । मकवानपुर फाखेलस्थित श्री सक्रिय महिला बचत तथा ऋण सहकारी संस्था लि.का संचालकहरुको क्षमता अभिवृद्धि तालिम भक्तपुरको नगरकोटमा प्रारम्भ भएको छ । फागुन ४ देखि ७ गतेसम्म चल्ने ४ दिने उच्चस्तरीय तालिममा संस्थाको संचालक समिति, लेखा समिति, उपसमिति र व्यवस्थापन गरी १६ जनाको सहभागिता रहेको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले तालिमले संस्था सञ्चालनका अतिरिक्त जीवनको गुणस्तरीयता विकासमा टेवा पुग्ने दाबी गर्नुभयो । सञ्चालकहरुको ध्यान आफ्नो सँगै सदस्यहरुको क्षमता विकासमा समेत केन्द्रीत हुनुपर्ने उहाँले बताउनुभयो । अध्यक्ष पौड्यालले अब बचत तथा ऋण सहकारी संस्थाहरु उद्यमशिलतामा जोडिनु पर्ने समयमको माग भएको उल्लेख गर्दै महिलाहरुको उत्थान र विकाससँंग जोडिन संस्था सञ्चालकहरुलाई आग्रह गर्नुभयो ।

उहाँले प्रविधिमैत्री सेवा प्रवाहका लागि नेफ्स्कूनले कार्य थालिसकेको समेत उक्त अवसरमा जानकारी गराउनुभयो । कार्यक्रममा साकोस अध्यक्ष श्रमिक लामाले महिलाहरुको क्षमता विकासमा भूमिका निर्वाह गर्दै आत्मनिर्भर बनाउन संस्था सफल भएको दाबी गर्नुभयो । उहाँले सदस्यहरुलाई उद्यमी बनाउँदै समाजमा हुने महिला हिंसा न्यूनीकरण, बालविवाह विरुद्ध सचेतना लगायतका धरै समाजिक क्रियाकलपमा पनि संस्था जोडिएको बताउनुभयो । तालिमबाट सबै सहभागीहरुको क्षमता विकासमा मद्दत पुग्ने र त्यसबाट अन्ततोगत्वा सदस्यहरुको क्षमता हुने भन्दै अध्यक्ष लामाले गुणस्तरीय र दिगो साकोस सञ्चालनमा तालिम सहयोगी हुने अपेक्षा समेत व्यक्त गर्नुभयो । तालिम सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमल राज अधिकारी र तालिम अधिकृत उमेश कोईरालाले गर्नुभएको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप