हाम्रो जनकल्याणद्वारा तेस्रो यात्रु प्रतिक्षालय निर्माणः आजै समुदायमा हस्तान्तरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रो जनकल्याणद्वारा तेस्रो यात्रु प्रतिक्षालय निर्माणः आजै समुदायमा हस्तान्तरण

दोलखा । जिल्लाको हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि ले आफ्नो सामाजिक उत्तरदायित्व अन्गरगत प्राचिन ऐतिहासिक नगरी दोलखा बजारमा नागरिक प्रतिक्षालय निर्माण गरी औपचारिक कार्यक्रमका साथ आज समुदायलाई हस्तान्तरण गरेको छ । 

प्रतिक्षालयको उद्घाटान गर्दै भीमेश्वर नगरपालिका २ का वडा अध्यक्ष बिराजमान श्रेष्ठले हाम्रो जनकल्याण सहकारीले शेयर सदस्यको बचत तथा ऋण परिचालनको प्रभावकारितासँगै सामुदायिक गतिविधिमा समेत सहकार्य गरेकोमा धन्यावद दिदैं अझ समुदाय स्तरसम्म प्रविधियुक्त सेवा पु¥याउन आग्रह गर्नुभयो । 

आज नै सोही क्षेत्रका शेयर सदस्यको सुविधालाई ध्यानमा राखी दोलखा बजारमा संस्थाको दोस्रो नगद संकलन केन्द्रको समेत उद्घाटन गरिएको थियो । वडा अध्यक्ष बिराजमान श्रेष्ठ र संस्थाका अध्यक्ष राजन श्रेष्ठले संयुक्त रुपमा नगद संकलन केन्द्र र नागरिक प्रतिक्षालयको उद्घाटन गरिएको थियो । यसअघि संस्थाले यही फागुन १ गते भीमेश्वर नगरपालिकाको वडा नं. ५ मिलघुम्ती र कार्तिकेमा यात्रु प्रतिक्षालय समुदायमा हस्तान्तरण गरेको थियो भने चरिकोटमा नगद संकलन केन्द्र सञ्चालनमा ल्याएको थियो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

६ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पाठकबाट थप