हरिवनमा आधारशिला अन्तर्गत सहकारी सचेतना कार्यक्रम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हरिवनमा आधारशिला अन्तर्गत सहकारी सचेतना कार्यक्रम

सर्लाही । नेफ्स्कूनले सर्लाहीको हरिवन नगरपालिकासँगको सहकार्यमा आधारशिला कार्यक्रम अन्तर्गत सहकारी सचेतना कार्यक्रम आज सञ्चालन गरेको छ । नगर प्रमुख गणेश प्रसाद प्रसाई प्रमुख अतिथि रहनुभएको कार्यक्रमको अध्यक्षता नगरपालिकाका सिँचाई, खानेपानी, कृषि र सहकारी समिति संयोजक शम्भु प्रसाद मैनालीले गर्नुभएको थियो । कार्यक्रमममा उप प्रमुख रेणुका कुमारी पौडेल, प्रमुख प्रशासकिय अधिकृत खरुदेव चुडाल, जिल्ला बचत तथा ऋण सहकारी संघ, सर्लाहीका अध्यक्ष बाबुराम घिमिरे, हरिवन नगरपालिका नगर सहकारी सञ्जालका अध्यक्ष राम प्रसाद घिमिरे, हरिवन नगरपालिका सहकारी शाखा प्रमुख दिपेन्द्र कुमार उप्रेती लगायतको उपस्थिति थियो ।

आधारशिला कार्यक्रम नेफ्स्कूनले स्थानीय निकायसँगको सहकार्यमा सहकारीहरुमा सुशासन, गुणस्तरीयता र विश्वसनीयता अभिवृद्धिका लागि सुरु गरेको नवीन अभियान हो । नेफ्स्कूनका बरिष्ठ अधिकृत नविन राज दाहालले आधारशिलाको औचित्य र उद्देश्यका सम्बन्धमा प्रस्तुतिकरण गर्नुभएको कार्यक्रमको सञ्चालन नेफ्स्कूनका अधिृकतद्वयशौभाग्य भट्टराई र राजेन्द्र ढकालले गर्नुभएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप