चन्द्रागिरि साकोसको CUDCC तालिम सौराहामा सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चन्द्रागिरि साकोसको CUDCC तालिम सौराहामा सुरु

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका ७ स्थित चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्थाको लि.को नवनिर्वाचित सञ्चालक र लेखा सुपरिवेक्षण समितिको क्षमता अभिबृद्धि - CUDCC तालिमआज फाल्गुण २० गते देखि चितवनको सौराहामा सुरु भएको छ । फाल्गुण २० गते देखि २४ गते सञ्चालन हुने उक्त तालिमको आज नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कून) का बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्नुभएको छ । उद्घाटन सत्रका प्रमुख अतिथि ढकालले सहकारी ऐन, नियमावलीको केही व्यक्तिहरुले व्यक्ति अनुकूल व्याख्या गर्दै यसको मर्म विपरित काम कारवाहीहरु गर्न सुरु गरेकोमा चिन्ता व्यक्त गर्नुभयो । बरिष्ठ उपाध्यक्ष ढकालले उक्त तालिमले सहकारीका सञ्चालकहरुको प्रतिबद्धतालाई गतिशील बनाउँदै निर्दिष्ट लक्ष्यमा पुग्न सहयोगी हुने कुरा व्यक्त गर्नुभयो । नेफ्स्कूनले हालको वित्तीय बजार अनुसार साकोसहरुहरुलाई उपयुक्त हुने थप प्रोडक्टको विकास गर्दै चन्द्रागिरि साकोस लगायत ठुलो कारोवार गर्ने सहकारीहरु समेतलाई समेट्ने गरी नयाँ योजना ल्याउने कुरा समेत जानकारी गराउनुभयो । 
संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुँवरले यस तालिमले सञ्चालकहरुको क्षमता विकास गरी संस्थाका सदस्यहरुलाई थप प्रभावकारी र सुविधाजनक सेवाहरु प्रवाह गर्न आवश्यक ज्ञान र सीप प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । आज भन्दा २० वर्ष २ महिना अगाडि अर्थात वि.स २०५७ साल पौष २२ गते २५ जना व्यक्ति मिलेर स्थापना भएको संस्था हाल १३ हजार सदस्य र २ अर्ब ३४ करोडको कुल सम्पत्ति सहित विशुद्ध रुपमा समुदायमा आधारित सहकारीको रुपमा गुणस्तरीय सेवा प्रदान गरिरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले प्रकाश पार्नुभयो । नेफ्स्कून तालिम विभाग प्रमुख प्रचार्य गणेश प्रसाद तिमल्सिना र बरिष्ठ तालिम अधिकृत बल्लभ तिमल्सिनाले ५ दिवसीय तालिमको प्रशिक्षण सहजीकरण गर्नुभएको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप