लेकाली साकोसको CUDCC तालिम बुटवलमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लेकाली साकोसको CUDCC तालिम बुटवलमा सम्पन्न

रुपन्देही । गुल्मीस्थित लेकाली स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लि.का संचालकहरुको क्षमता अभिवृद्धि तालिम- CUDCC रुपन्देहीको बुटवलमा सफलतापूर्वक सम्पन्न भएको छ । तालिममा संस्थाका संचालक समिति, लेखा समिति, उपसमिति र व्यवस्थापन गरी १९ जनाको सहभागिता थियो ।

फागुन १४ देखि १७ गतेसम्म आयोजित उक्त उच्चस्तरीय तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कून संचालक सन्दीप सापकोटाले गर्नुभएको थियो । उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले तालिमको सफलताको कामना गर्दै लेकाली साकोस नेफ्स्कूनले सञ्चालन गरेको स्तरीकरण कार्यक्रममा सफल भएको र यसले अब आफ्ना सदस्यहरुलाई उद्यमी बन्न उत्प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो । साकोसले लगानी गर्ने पूँजीलाई उद्यमशिलता सम्बन्धी कार्यमा प्राथमिकता दिई सदस्यहरुलाई उद्यमी बनाउँदै उनीहरुको आर्थिक अवस्थामा सुधार गर्ने कार्यमा लागि पर्न लेकाली साकोसलाई अनुरोध गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष भवन प्रसाद अर्यालले गर्नुभएको थियो । तालिम सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमल राज अधिकारी र उमेश कोईरालाले गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

७ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

८ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१४ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२३ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

पाठकबाट थप