तीनखोले साकोसद्वारा बार्षिकोत्सवमा स्वास्थ्य परीक्षण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
तीनखोले साकोसद्वारा बार्षिकोत्सवमा स्वास्थ्य परीक्षण 

तनहुँ । जिल्लाको तीनखोले बचत तथा ऋण सहकारी संस्था लि. ले आज आफ्नो सातौं बार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वपूर्ण कार्य गर्दै मनाएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को सदस्य संस्था शुक्लागण्डकी नगरपालिका वडा नं. ७, खैरेनीटार तनहुँ स्थित तीनखोले बचत तथा ऋण सहकारी संस्था लि. ले बार्षिकोत्सवका अवसरमा सदस्यहरुको मधुमेह तथा रक्तचाप परीक्षण गराएको हो । 

संस्थाको कार्यालय भवन प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा संस्थाका अध्यक्ष शेर बाहादुर श्रेष्ठको अध्यक्षता र शु.न.पा वडा नं. ७ का वडा अध्यक्ष राम बाहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
 
कार्यक्रममा भिमाद न.पा.८ का वडा अध्यक्ष, संस्थाका उपाध्यक्ष उपेन्द्र तिमिल्सीना, संस्थाको शिक्षा उपसमिती सदस्य बुद्धीमान श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।  

जी.पी कोइरला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचैतारा तनहूँ को प्राविधीक सहयोगमा सञ्चालित उक्त कार्यक्रममा २०० जनाको स्वास्थ्य जाँच गराइएको थियो । 

कार्यक्रम सञ्चालन संस्थाका सचिव समुन्द्र राम श्रेष्ठले गर्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१९ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप