नवनियुक्त रजिष्ट्रार शर्मालाई नेफ्स्कूनद्वारा बधाइ एवम् शुभकामना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नवनियुक्त रजिष्ट्रार शर्मालाई नेफ्स्कूनद्वारा बधाइ एवम् शुभकामना

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनका पदाधिकारीहरुद्वारा आज सहकारी विभागका नवनियुक्त रजिष्ट्रार लीला प्रसाद शर्मालाई बधाई तथा शुभकामना प्रदान गरिएको छ । संघका अध्यक्ष परितोष पौड्याल, बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, कोषाध्यक्ष दिपक पनेरु र कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल सहितको टोलीले रजिष्ट्रार शर्मालाई विभागकै कार्यकक्षमा पुगी बधाइ एवम् शुभकामना व्यक्त गरेको हो । 

सोही अवसरमा विभागमा आयोजित एक संक्षिप्त अन्तरक्रियाका क्रममा नेफ्स्कून पदाधिकारीहरुले बचत ऋण सहकारी अभियान र नेफ्स्कूनको आगामी कार्यदिशाको सन्दर्भमा रजिष्ट्रार शर्मालाई जानकारी गराउनुभयो थियो । रजिष्ट्रार शर्माले सहकारी अभियानबाट प्राप्त सबै विषयहरुमा गहन अध्ययन र विश्लेषण गरेर सहकारीको नियमन र सुशासनको पाटोलाई कसरी अगाडि बढाउन सकिन्छ, त्यसमा सबैपक्षबीच सहकार्य मार्फत अगाडि बढ्ने बचतबद्धता व्यक्त गर्नुभएको थियो ।

नवनियुक्त रजिष्ट्रार शर्माले गत फागुन २६ गतेबाट विभागको जिम्मेवारी सम्हाल्नुभएको हो । 
 
भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१७ घण्टा अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१७ घण्टा अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पाठकबाट थप