सरल नमुना साकोसको संस्थागत विकास तालिम सौराहामा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सरल नमुना साकोसको संस्थागत विकास तालिम सौराहामा सम्पन्न

चितवन । सरल नमुना साकोसको आयोजना एवं नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनको प्राविधिक सहयोगमा चितवनको सौराहामा संस्थागत विकास तलिम सम्पपन्न भएको छ। संस्थाका संचालक, लेखा सुपरीवेक्षण समिति, सल्लाहाकार, विभिन्न उपसमिति का सदस्यहरु र उच्च ब्यवस्थापन गरी १८ जना सहभागी उक्त तालिम चैत्र ६ गते देखी सुरु भई चैत्र ९ गते समापन भएको हो ।

संक्षिप्त कार्यक्रम बीच संस्थाका अध्यक्ष निर्मल प्रसाद बास्तोला र नेफ्स्कूनका वरिष्ठ तालिम अधिकृत बल्लभ तिमल्सिनाले औपचारिक उद्घाटन गर्नु भएको उक्त कार्यक्रम संस्थाका अध्यक्ष निर्मल प्रसाद बास्तोलाको अध्यक्षतामा उपाध्यक्ष सरस्वती श्रेष्ठले स्वागत मन्तब्य राख्नुभएको थियो भने संस्थाका निवर्तमान अध्यक्ष एवं जिल्ला सहकारी संघ लि. कास्कीका सचिव दिपक राज बास्तोला ज्यूले तामिको औचित्य तथा आवस्यकता माथी प्रकाश पार्दै तालिमको महत्वको बारेमा मन्तब्य राख्नु भएको थियो। तालिमको सहजिकरण नेफ्स्कूनका बरिष्ठ तालिम अधिकृत बल्लभ तिमल्सिना र कार्यक्रम अधिकृत बिदुर खड्काले गर्नु भएको थियो ।

सरल नमुना साकोस नेपाल बचत तथा ऋण सहकारी केन्द्रिय सहकारी संघ लि। नेफ्स्कूनले संचालन गरेको ब्राण्डिङ कार्यक्रम अन्तर्गत को प्रोबेसनमा आवद्ध भई सदस्यको सन्तुष्टिलाई आत्मासाथ गर्दै आफ्ना गतिबिधिहरु संचालन गर्दै आइरहेको छ ।
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप