मुगुका दलित महिला सहकारीकर्मीहरुको प्रतिनिधि आवाज (भिडियो सहित)
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मुगुका दलित महिला सहकारीकर्मीहरुको प्रतिनिधि आवाज (भिडियो सहित)

उक्लन खोज्यो, झर्छौं, फेरी उक्लन खोज्यौं, फेरि झर्छौं

मुगुको छायाँनाथ नगरपालिका–५ डुमकी ललिता सुनार २०६४ सालमा स्थापित दलित महिला कृषि बहुउद्देश्यीय सहकारी संस्था लि. की अध्यक्ष हुनुहुन्छ । संस्थामा ९० जना दलित महिलाहरु सदस्य हुनुहुन्छ भने कुल पुँजी ५ लाख छ । राष्ट्रिय सहकारी महासंघको आयोजनामा चैत्र ८ र ९ गते ललितपुरमा सञ्चालित सहकारीमा महिला समावेशिता राष्ट्रिय गोष्ठीमा भौतिक रुपमै सहभागी ललिता सहरमा सहकारी क्षेत्रमा भएको विकास देखेर चकित पर्नुभयो । 

साकोस आवाजसँग संक्षिप्त कुरा गर्दै उहाँले भन्नुभयो, “मुगुका महिला हामी जंगलमा छौं । घाँस दाउरा र चुला चौकाले पीडित छौं । पतिबाट पनि त्यत्तिकै पीडित छौं । दिनभरी घाँस दाउरा गर्यो, बेलुका श्रीमानले रक्सी खाएर कुट्छन् । बच्चा एकातिर लुक्न जाने महिला एकातिर लुक्न जाने, दिनहुँजसो श्रीमानको कुटाइबाट ज्यान बचाउन भाग्नुपर्ने बाध्यता मुगुका दलित महिलामा छ । यस्तो दुःखबाट बाहिर निस्कने बाटो बन्छ कि भनेर दलित महिलाहरु मिलेर सहकारी खोल्यौं । तर श्रोत अभावमा आर्थिक अवस्था वृद्धि सम्भव भएन ।”

सहकारीबाट सबै ठाउँमा धेरै महिलाहरुको विकास भएको थाहा पाएँ, तर हाम्रो गाउँका महिलाहरुको विकास हुन सकेको छैन । हामीलाई गाविस र नगरले पनि केही सहयोग गरेन । मेरो गाउँभित्र मात्रै २०० दलित बस्ती छ । मेरो गाउँको दलितले भोट हालेन भने कुनै जनप्रतिनिधिले जित्दैनन । तर चुनाव जितेपछि मेरा गाउँका महिलाहरुलाई कोही हेर्दैनन् । हामीसँग मुटु र आँट छ तर कसैले पनि साथ सहयोग नगर्दा माथि उठ्न सकेनौं । भर्याङ् उक्लन खोज्यो, झर्छौं, फेरी उक्लन खोज्यौं, फेरि झर्छौं ।

भर्खरै
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

४ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप