नेफ्स्कूनको आयोजनामा २ दिने 'सञ्जाल सक्षमता विकास कार्यक्रम' भक्तपुरमा सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको आयोजनामा २ दिने 'सञ्जाल सक्षमता विकास कार्यक्रम' भक्तपुरमा सुरु

काठमाडौं । नेफ्स्कूनको आयोजनमा जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत 'सञ्जाल सक्षमता विकास कार्यक्रम' आज अपरान्ह भक्तपुरमा सुरु भएको छ । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको छ भने अध्यक्षता नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम संयोजक एवम् संघका कोषाध्यक्ष दिपक पनेरुले गर्नुभएको छ । कार्यक्रममा नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारी, महासचिव दामोदर अधिकारी, कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल लगायत उच्च व्यवस्थापनको सहभागिता रहेको छ ।

२ दिने उक्त कार्यक्रममा नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रममा आबद्ध जिल्ला संघका अध्यक्ष, पदाधिकारी एवम् प्रतिनिधिहरु, व्यवस्थापन प्रमुखका साथै जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम CURBS हेर्ने फोकल पर्सनको सहभागिता रहेको छ ।

कार्यक्रममा आज नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत पोखरेलले नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रमको अवधारणा विषयमा प्रस्तुति गर्नुभएको थियो भने तालिम, शिक्षा तथा अन्य कार्यक्रममा साझेदारीको अवधारणा विषयमा नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालले प्रस्तुतिकरण गर्नुभएको छ । 

कार्यक्रमको दोस्रो दिन भोली पनि कामु प्रमुख कार्यकारी अधिकृत पोखरेल र सदस्य सेवा विभाग प्रमुख ढकालले ३ वटा प्रस्तुतिकरण गर्ने कार्यक्रम रहेको छ ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२१ घण्टा अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२१ घण्टा अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप