सानिमा साकोस CURBS कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सानिमा साकोस CURBS कार्यक्रममा आबद्ध

सुनसरी । इटहरी उप महानगर पालिका वडा नं  ६ स्थित सानिमा बचत तथा ऋण सहकारी सस्था लि. नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम CURBS मा आबद्ध भएको छ । नेफ्स्कून -जिल्ला बचत संघ साझेदारी कार्यक्रम अन्तर्गत संचालित उक्त कार्यक्रमले साकोसको दिगो विकास र गुणस्तरता सुनिश्चित गर्दछ । उक्त सम्बन्धमा औपचारिक सम्झौता समेत सम्पन्न भएको छ । सम्झौता कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. सुनसरीको तर्फवाट बरिष्ठ उपाध्यक्ष योगमाया सुवेदी र कार्यक्रम अधिकृत सुमन सुवेदी, नेफ्स्कूनकोतर्फबाट ब्यवसाय अधिकृत पवन घिमिरे र सकोसको तर्फवाट  अध्यक्ष जितेन्द्र वस्नेत तथा ब्यवस्थापक गोपाल दाहाललगायतको सहभागिता थियो । 
 
भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

९ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१६ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप